Notice Park
Galkot Municipality
Citizen charter

नि : शुल्क तालिमका लागि आवेदन माग गरिएको सम्बन्धमा ।

Deadline 16 Oct 2026The deadline has passed.
नि : शुल्क तालिमका लागि आवेदन माग गरिएको सम्बन्धमा ।

Summary

प्रस्तुत विषयमा यस नगरपालिकामा मिति २०८३/०५/०५ गते प्राप्त पत्रानुसार पोखरा भ्याली टेक्निकल ट्रेनिङ इन्स्टिच्युट प्रा.लि.को आयोजनामा चालु आ.व. २०८३/०८४ मा यस नगरपालिकाभित्रका वैदेशिक रोजगारमा जान चाहने तथा स्वदेशमा नै रोजगार र उद्यमी बन्न इच्छुक बेरोजगार युवाहरूलाई लकित गरी देहाय बमोजिमका समूहमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Galkot Municipality
Industry
Local Government
Category
Citizen charter
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गलकोट नगरपालिका dh oteenaaar नगर कार्यपालिकाको कार्यालय a गलकोट, ais प.स.: ¢ १ ना??? e_ \ ES of गण्डकी प्रदेश, नेपाल tate fh JOC ३/०६/०८ hose निःशुल्क तालिमका लागि ater ar ४ प्रस्तुत विषयमा यस नगरपालिकामा मिति २०८३/०५/०५ गते प्राप्त पत्रानुसार पोखरा भ्याली टेक्निकल ट्रेनिङ इन्स्टिच्युट प्रा.लि.को आयोजनामा चालु आ.व. २०८३/०८४ मा यस नगरपालिकाभित्रका वैदेशिक रोजगारमा जान चाहने तथा स्वदेशमा नै रोजगार र उद्यमी बन्न इच्छुक बेरोजगार युवाहरूलाई लकित गरी देहाय बमोजिमका समूहमा निःशुल्क तालिम सञ्चालन गरिने भएको हुदाँ सो तालिममा सहभागी हुन इच्छुक यस गलकोट नगरपालिका क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकहरूबाट मिति २०८३/०६/३० गतेसम्म रीतपूर्वकको आवेदन फाराम आह्वान गरिएको व्यहोरा जानकारी गराइन्छ। तपसिल: क we [तलिमको विषय a | सहभानी उमेर | at ता [कोटा/सित ] १. सिकर्मी र सटरिट | ४ महिना | १७-४०वर्ष | खप १०जना २ सि eee bee ? = हल मर्ने, at [cera | aver तालिमका सुविधाहरु १. तालिम पुर्ण रुपमा निःशुल्क । २. खाना तथा बस्नका लागि व्वस्था। ३. प्रत्येक महिना रु.१००० निर्वाह भताको व्यवस्था | ४,आउने र जाने बसभाडा १ पटकको व्यवस्था । आवश्यक कागजातहरु ति १. नेपाली नागरिताको फोटोकपी १ प्रति २. पासपोर्ट साइजको फोटो २ प्रति ३. शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपि १ प्रति ४. अभिभावक मन्जुरीनामा र सम्झौता पत्र १ प्रति ५, धरौटी रकम तालिम सकिए पछि फिर्ता हुने गरी रु.५०००। मात्र तालिम संचालन हुने मिति २०८३/०७/२९ गते देखि तोकिएको अवधीभर | Ree: तालिम सफलतापुर्वक पुरा भइसकेपछि सहभागिहरुलाई स्वदेशमा रोजगार/स्वरोजगार तथा वैदेशिक रोजगारका लागि - सहजिकरण गर्नुका साथै प्रशिक्षार्थीलाई रोजगारमा जोडिने व्यवस्थाका लागि विभिन्न रोजगारदाताहरुसंग MOU गरिएको छ। थप जानकारीका लागि सम्पर्क: a < ° गलकोट नगरपालिकाको रोजगार सेवा केन्द्र: ९८६९०६५२५२/ ९८४७३६३६५२ cs 4 re 00 4 . ७) १ oe Act छ “कृषि, पर्यटन, जलश्रोत, स्थानीय सौप र पुर्वाधार: समृद गल्कोट निर्माणको मुल आधार” selkotmunicipaity@ gmail.com |facebook.com/hellogaltot | Twitter.com/hellogalkot | www.galkotmun.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report