आशयपत्र (Expression of Interest- EOI) आह्वान सम्बन्धी सूचना ।

Summary
यस गढी गाउँपालिकाको स्वीकृत वार्षिक कार्यकम तथा “गढी बाल मृत्युदर न्यूनीकरणका लागि सामुदायिक पोषण प्रवर्द्धन आयोजना” कार्यान्वयन कार्यविधि, २०5३ वमोजिम उक्त आयोजना सञ्चालनका लागि स्वास्थ्य तथा पोषणको क्षेत्रमा अनुभवी तथा योग्य गैरसरकारी संघरसंस्थाबाट देहायबमोजिमको कार्य गर्न आशयपत्र (Expression of…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- fb7eb8de-8fa1-4fa9-bd09-44c407b575fb.jpgJPEG · 682×910 · 116 KBOpen
Key details
- Organization
- Gadhi Rural Municipality
- Industry
- Local Government
- Category
- Call for Proposals
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
eS गढी गाउँपालिका गाउँ कार्यपालिक्काको कार्यालय aie Tee ae = २०८३/०८४ ne कोशी प्रदेश, नेपाल a आशयपत्र (Expression of Interest-EOl) आह्वान सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मिति : २०८३/०६/१६ यस गढी गाउँपालिकाको स्वीकृत वार्षिक कार्यकम तथा “गढी बाल मृत्युदर न्यूनीकरणका लागि सामुदायिक पोषण प्रवर्द्धन आयोजना” कार्यान्वयन कार्यविधि, २०5३ वमोजिम उक्त आयोजना सञ्चालनका लागि स्वास्थ्य तथा पोषणको क्षेत्रमा अनुभवी तथा योग्य गैरसरकारी संघरसंस्थाबाट देहायबमोजिमको कार्य गर्न आशयपत्र (Expression of interest- EO!) आह्वान गरिएको छ। क) कार्यकमको विवरण : a क्र.स. कार्यकम /आयोजनाको नाम कार्यक्षेत्र आशयपत्र पेश गर्ने अवधी [* [Sets mere सामुदायिक पोषण प्रवर्द्धन आयोजना सुनसरी मितिले १५ दिनभित्र ख) आशयपत्र पेश गर्न सक्ने संस्थाको योग्यता : १. स्वास्थ्य तथा पोषणको क्षेत्रमा कार्य गरेको अनुभवी गैरसरकारी संघरसंस्था हुनुपर्नेछ । २. संस्थाको विधानमा स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यकम सञ्चालन गर्ने उदद्देश्य उल्लेख भएको हुनुपर्नेछ । ३. विगतमा स्वास्थ्य तथा पोषण क्षेत्रमा कम्तीमा ५ वर्ष कार्यकम कार्यान्वयन गरेको अनुभव तथा मुख्य साझेदार संस्थाको हकमा स्वास्थ्य क्षेत्रमा कम्तीमा १० वर्ष कार्यकम कार्यान्वयन गरेको अनुभव हुनुपर्नेछ । ४. विगत १० वर्षभित्र ।7८/४॥०५, IMAM/CMAM, मातृ तथा बाल स्वास्थ्य, सामाजिक व्यवहार परिवर्तन सञ्चार, सामाजिक बजारीकरण तथा पोषण सञ्चार अभियानलगायतका क्षेत्रमा कार्य गरेको भनुभवलाई मूल्याङ्कनमा समावेश गरिनेछ | ५, समान प्रकृतिका पोषणसम्बन्धी परियोजनाको अनुभव तथा सम्झौता रकम खुल्ने कागजात पेश गर्नुपर्नेछ । ६ तथ कार्यमा संलग्न हुने मुख्य जनशक्तिको योग्यता तथा अनुभवसम्बन्धी विवरण पेश गर्नुपर्नेछ । ग) आशयपत्र साथ “oral बाल मृत्युदर न्यूनीकरणका लागि सामुदायिक पोषण प्रवर्द्धन आयोजना” कार्यान्वयन कार्यविधि, २०८३ अनुसुचि १ को फारम १ बमोजिम कागजात संलग्न गर्नुपर्नेछ । जिहुरुरुललालालामुहरुुरा। Website : http//www.gadhimun.gov.np 07 \ 6 E-mail: [email protected] pre) an ०६ १ se Taree शर