च्यापटर मेशिन र म्याट सम्बन्धि प्रस्ताव पेश गर्ने बारे सूचना ।

Summary
आ.ब.२०८३/८४ को बार्षिक स्वीकृत कार्यकम अनुसार राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना अन्तरगत यस अर्जुनधारा नगरपालिकाको भैसी पकेटमा आवद्व हुनु भएका भैंसी पालक इच्छुक कृषकहरुले च्यापकटर मेशिन र म्याटको लागि सूचना प्रकाशित भएको मितिले १५ औं दिन भित्र (मिति on Vota गतेसम्म) यस पशुपन्छी तथा मत्स्य विकास…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c3e2a498-9c9c-4c40-b964-5519494c0668.jpgJPEG · 1241×1754 · 567 KBOpen
Key details
- Organization
- Arjundhara Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
=) ८ ४) अर्जुनधारा नगरपालिका नगर कार्यपालिकाको "ey शनिश्चरे,फापा ५४ ce कोशी प्रदेश (नेपाल) ES, ‘ oe oe प.स : 2068/58 (पशुपन्छी तथा मत्स्य विकास शाखा) हि a4: CLE प्रथम पटक प्रकाशित मिति :-२०८३/०६/१३ विषय : च्यापकटर मेशिन र म्याट सम्बन्धि प्रस्ताव पेश गर्ने बारे सूचना । आ.ब.२०८३/८४ को बार्षिक स्वीकृत कार्यकम अनुसार राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना अन्तरगत यस अर्जुनधारा नगरपालिकाको भैसी पकेटमा आवद्व हुनु भएका भैंसी पालक इच्छुक कृषकहरुले च्यापकटर मेशिन र म्याटको लागि सूचना प्रकाशित भएको मितिले १५ औं दिन भित्र (मिति on Vota गतेसम्म) यस पशुपन्छी तथा मत्स्य विकास शाखा कटहरडांडामा अनुसूची १० वमोजिम प्रस्ताव पेश गर्न हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ । रित नपुगेका र म्याद नाघि आएका प्रस्ताव माथि कुनै कारवाही हुने छैन। निवेदन साथ पेश गर्नु पर्ने कागजात तथा शर्तहरु : १.निवेदन (अनुसूची १० वमोजिम पेश गर्नु पर्ने छ ।) २.वडा कार्यालयको सिफारीस ३.निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि । ४.भैसी पालन गरेको हुनु पर्ने छ । १५.घरमा भएको च्यापकटर मेशिन,म्याट देखाएर अनुदान पाइनने छैन । 0 खा Or = ६.स्व घोषण पत्र पेश गर्नु पर्ने छ । aw ext al eee oe eo