Notice Park
Supreme Court of Nepal
Acts & regulations

नागरिक समाज प्रतिनिधि मनोनित गरिएको सम्बन्धमा ।

Summary

जिल्ला अदालत नियमावली, २०७५ को नियम ९७ मा जिल्ला न्याय क्षेत्र समन्वय समितिको व्यवस्था भएको साथै ऐ. नियमको (१) ज बमोजिम नागरिक समाजको प्रतिनिधि मनोनित गर्नुपर्ने ब्यवस्था बमोजिम यस अदालतका जिल्ला न्यायाधीश oft हरिप्रसाद शर्मा उपाध्याय tart ज्यूबाट जिल्ला बैतडी दशरथचन्द न.पा.वडा नं.५ बस्ने श्री गगन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Supreme Court of Nepal
Industry
Federal
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

<p aunt Wh Figen ra \ > 2 हि लि 0002 eS) जिल्ला बैतडी जिल्ला अदालत बैतडी प्रशासन फाँट पत्र संख्या : २०८३/०८४ फोन नं. ०९५-५२०१३० त नं. Email: [email protected] मितिः-२०८३।०६। १९ ने.स.११४६, सोमवार सूचना ! सूचना!!! जिल्ला अदालत नियमावली, २०७५ को नियम ९७ मा जिल्ला न्याय क्षेत्र समन्वय समितिको व्यवस्था भएको साथै ऐ. नियमको (१) ज बमोजिम नागरिक समाजको प्रतिनिधि मनोनित गर्नुपर्ने ब्यवस्था बमोजिम यस अदालतका जिल्ला न्यायाधीश oft हरिप्रसाद शर्मा उपाध्याय tart ज्यूबाट जिल्ला बैतडी दशरथचन्द न.पा.वडा नं.५ बस्ने श्री गगन सिँह HaHa. ९८४८८०३५०५) लाइ मनोनित गरेको मिति देखि २ बर्ष पदावधि हुने गरि नागरिक समाजका प्रतिनिधि मनोनित गरिएको व्यहोरा यस अदालतको मिति २०८३।६।१६ गतेको निर्णय अनुसार सरोकारवाला सबैमा सूचित गरिन्छ। ८ “छिटो छरितो न्याय सबैका लागि न्याय”

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.