Notice Park
Arjundhara Municipality
Gen Info

च्यापकटर मेशिन र म्याट सम्बन्धि प्रस्ताव पेश गर्ने बारे सूचना ।

Summary

आ.ब.२०५३/५४ को बार्षिक स्वीकृत कार्यकम अनुसार राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना अन्तरगत यस अर्जुनधारा नगरपालिकाको भैसी पकेटमा आवद्व हुनु भएका भैंसी पालक इच्छुक कृषकहरुले च्यापकटर मेशिन र म्याटको लागि सूचना प्रकाशित भएको मितिले १५ औं दिन भित्र (मिति ०5३/०६/२८ गतेसम्म) यस पशुपन्छी तथा मत्स्य विकास…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Arjundhara Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 अर्जुनधारा नगरपालिका नगर कार्यपालिकाको eS) || शनिश्चरे,फापा १ कोशी प्रदेश (नेर्षाल) od F Sees प.स : 2058/58 (पशुपन्छी तथा मत्स्य विकास शाखा) प्रदेश at? C2e प्रथम पटक प्रकाशित मिति :-२०८३/०६/१३ विषय : च्यापकटर मेशिन र म्याट सम्बन्धि प्रस्ताव पेश गर्ने बारे सूचना । आ.ब.२०५३/५४ को बार्षिक स्वीकृत कार्यकम अनुसार राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना अन्तरगत यस अर्जुनधारा नगरपालिकाको भैसी पकेटमा आवद्व हुनु भएका भैंसी पालक इच्छुक कृषकहरुले च्यापकटर मेशिन र म्याटको लागि सूचना प्रकाशित भएको मितिले १५ औं दिन भित्र (मिति ०5३/०६/२८ गतेसम्म) यस पशुपन्छी तथा मत्स्य विकास शाखा कटहरडाँडामा अनुसूची १० वमोजिम प्रस्ताव पेश गर्न हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ । रित नपुगेका र म्याद नाघि आएका प्रस्ताव माथि कुनै कारवाही हुने छैन | निवेदन साथ पेश गर्नु पर्ने कागजात तथा शर्तहरु : १.निवेदन (अनुसूची १० वमोजिम पेश गर्नु पर्ने छ ।) २.वडा कार्यालयको सिफारीस ३.निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि । ४.भैसी पालन गरेको हुनु पर्ने छ। ५.घरमा भएको च्यापकटर मेशिन,म्याट देखाएर अनुदान पाइनने छैन । )17700 ती रिट 7 ६.स्व घोषण पत्र पेश गर्नु पर्ने छ। gw ६ सश OO gee eum

Like

0

Views

0

Comments

0

Share

0

Save

Report