Notice Park
Arjundhara Municipality
Tender/Bids

नदिजन्य पदार्थको उत्खनन् तथा विक्रीको लागि बोलपत्र आह्वान सम्बन्धि सुचना

Summary

स्थानीय सरकार सञ्चालन UF २०७४ को दफा ६२ (क), आन्तरिक आय संकलन (Sar बन्दोबस्त ) कार्यविधि, २०७५, ढुङ्गा, गिटी, बालुवा उत्खनन्‌ बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ तथा प्रथम संशोधन २०७९, कोशी प्रदेश आर्थिक ऐन २०८३, यस अर्जुनधारा नगरपालिकाको आर्थिक ऐन २०८३ तथा अर्जुनधारा नगरपालिकाको नगर…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Arjundhara Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

कार्यपालिंकाको कार्यालय - शनिश्चरे, झोप पक Seer नेपाल नदीजन्य पदार्थको उत्खनन्‌ तथा विक्रीको लागि बोलपत्र आह्वान सम्बन्धी सूचना । (प्रथम पटक प्रकाशित मितिः २०८३/०६/०९) स्थानीय सरकार सञ्चालन UF २०७४ को दफा ६२ (क), आन्तरिक आय संकलन (Sar बन्दोबस्त ) कार्यविधि, २०७५, ढुङ्गा, गिटी, बालुवा उत्खनन्‌ बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ तथा प्रथम संशोधन २०७९, कोशी प्रदेश आर्थिक ऐन २०८३, यस अर्जुनधारा नगरपालिकाको आर्थिक ऐन २०८३ तथा अर्जुनधारा नगरपालिकाको नगर कार्यपालिकाको मिति २०5३/०६/०६ गतेको निर्णय अनुसार तपसिलमा उल्लेखित नदीहरुको स्वीकृत घाटहरुमा निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ उत्खनन्‌ गरी तोकेको दरमा विक्री गर्ने गरी ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले इच्छुक फर्म वा कम्पनीहरुले फर्मको नविकरण भएको प्रमाणपत्र, मूल्य अभिवृद्धिकर दर्ता प्रमाणपत्र, आ.व. OGR/OGR को कर चुक्ता प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरु साथै आवश्यक अनुसार अख्तियारी पत्र समेत संलग्न गरी तपसील बमोजिमका सर्तहरुका अधिनमा रही बोलपत्र प्रकृयामा सहभागी हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । क्र. ठेक्का नं. उत्खनन हुने क्षेत्र | उत्खनन न्यूनतम कबोल रकम वोलपत्र सं. परिमाण(घ.मि.) | रु. (भ्याट बाहेक) ददस्तुर(रु.) १ 00 कार ३५,००० १,१७,६१,५६०.९३ ४,००० 083-084 | AM/IR/02 नेते तथा टाङटिङ | ६८,६५० २,३५,१६,२३५.३ । ४,००० 083-084 ३ | AM/IR/03 सुखानी तथा | ७८,९७५ २,७०,५३,०९०.८ ४,000 083-084 टाइटिङ बोलपत्र फारम खरिद गर्ने अन्तिम मितिः २०८३ असोज २३ गते दिनको १२ बजेसम्म बोलपत्र बुझाउने अन्तिम मिति:२०८३ असोज २३ गते दिनको ५ बजेसम्म १० One aga प्रशासकीय AE 82 अर्जुनधारा नगरपालिका छ छः. , कार्यपाल्लिकीके, कार्यालय १. फर्मको हकमा नवीकरण भएको दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.व. OGR/OGR को कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र व्यक्तिको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,बोलपत्र फाराम दस्तुर वापत यस कार्यालयमा नगदै तिरेको वा एन.आई.सि. एसिया बैंक शाखा कार्यालय, शनिश्चरे मा रहेको यस कार्यालयको राजस्व खाता नं. ००९२०५०५११२५८०१२ मा नगद जम्मा गरेको नगद भौचर साथ निवेदन पेश गरी मिति २०८३/०६/२३ गते दिनको १२ बजे भित्र कार्यालयबाट बोलपत्र खरिद गर्न सकिनेछ र २०८३/०६/२३ गते दिनको ५ बजे सम्ममा यस कार्यालयमा दाखिला गर्न सकिनेछ । तोकिएको बोलपत्र दस्तुर यस कार्यालयको माथि उल्लेखित खाता नं. मा जम्मा गरेको भौचरलाई बोलपत्र सम्बन्धी कागजात साथ संलग्न गर्नुपर्नेछ । बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सोको लगत्तै पछिको कार्यालय खुल्ने दिन उल्लेखित कार्य हुनेछ | २. बोलपत्र सम्बन्धी फाराम भर्दा कबोल रकम अक्षर र अंकमा स्पष्ट उल्लेख गर्नुपर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ | आफूले कबोल गरेको अंकको (भ्याट सहित) ux प्रतिशतको दरले हुने आउने धरौटी रकम यस कार्यालयको एन.आई.सि एसिया बैंक शनिश्चरे शाखामा रहेको धरौटी खाता नं. ००९२०५०५११२५८०१5 जम्मा गरि सोको सक्कल बैंक भौचर वा नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त वाणिज्य बैंकबाट यस कार्यालयको नाममा बोलपत्र नं. र नाम उल्लेख गरि यो बोलपत्र प्रकाशन भएको मितिले कम्तिमा १२० दिनको म्याद सहित जारी गरिएको बिड बण्ड सिलबन्दी खाम साथ पेश गर्नुपर्नेछ। ३. बोलपत्रका नमेटिने मसीले लेखिएको र अधिकार प्राप्त व्यक्तिले हस्ताक्षर गरेको हुनुपर्नेछ। कुनै थपघट फेरबदल केरमेट गरिएको वा सच्याइएको स्थानमा सोहि व्यक्तिले हस्ताक्षर गरेको हुनुपर्नेछ। ४. खरिद गरेको बोलपत्र फारामहरुमा उल्लेख भएका सबै विवरणहरु भरि बोलपत्रदाताले प्रत्येक पानामा सहिछ्लाप गरी सिलबन्दी गरी खाम बाहिर फर्मको नाम ठेगाना कामको विवरण बोलपत्र विवरण प्रोपाइटरको नाम ठेगाना फोन नं. मोबाइल नं. समेत स्पष्ट खुलाई फर्मको छाप लगाइ मिति 2053/08/23 गते दिनको ५ बजे सम्म भित्र यस कार्यालयमा हार्डकपी प्रति दर्ता गर्नुपर्नेछ | 2... sea gree

Like

0

Views

0

Comments

0

Share

0

Save

Report