प्रहरी कार्यालय सहयोगी पदको विशिष्टीकृत कार्य क्षेत्र चयन फाराम (२०८३-०६-०२)
Summary
नेपाल प्रहरीमा रिक्त प्रहरी कार्यालय सहयोगी पदको लागि मिति ......................... मा प्रकाशित विज्ञापन अनुसार उक्त पद अन्तर्गत निम्न उल्लिखित विशिष्टीकृत कार्यक्षेत्रहरू मध्ये मसँग भएको योग्यता, सीप एवं ज्ञानको आधारमा (३) चिन्ह लगाएको विशिष्टीकृत कार्यक्षेत्रमा काम गर्न इच्छुक भएकोले मेरो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5a02f51c-9b81-4ab3-aaf9-9101e7f38f77.pdfPDF · 1 page · 131 KBOpen
Key details
- Organization
- Nepal Police
- Industry
- Army/police
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
प्रहरी कार्यालय सहयोगी पदको विशिष्टीकृत कार्यक्षेत्र चयन फाराम दरखास्त दर्ता नम्बर:- आवेदकको नाम थर:- ठेगाना:- जिल्ला | 'म.न.पा/उ.म.न.पा./न.पा./गा.पा. ..........................:.2:::22:2::.. वडानं. ...... नेपाल प्रहरीमा रिक्त प्रहरी कार्यालय सहयोगी पदको लागि मिति ......................... मा प्रकाशित विज्ञापन अनुसार उक्त पद अन्तर्गत निम्न उल्लिखित विशिष्टीकृत कार्यक्षेत्रहरू मध्ये मसँग भएको योग्यता, सीप एवं ज्ञानको आधारमा (३) चिन्ह लगाएको विशिष्टीकृत कार्यक्षेत्रमा काम गर्न इच्छुक भएकोले मेरो दरखास्त फारामसाथ यसै बमोजिम संलग्न राखेको छु। विशिष्टीकृत गरन पर्ने कामको प्रकति वेदन दिन चाहेको कार्य कार्य क्षेत्र ~ ° क्षेत्रमा (५) चिन्ह लगाउने प्रहरी मेशमा खाना पकाउने, भान्सा कोठा र भाँडाकुँडा लगायत भान्छे पर्नेछ ~ अन्य सरसफाईको काम गर्नु पर्नेछ। हजाम प्रहरी कर्मचारीको कपाल काट्ने सम्बन्धी काम गर्नु पर्नेछ | कार्यालय, शौचालय, स्नान गृह लगायतका कार्यालय कम्पाउण्ड कुचीकार समेतको सरसफाई गर्नु पर्नेछ । नोटः- उम्मेदवारले आफु दक्ष भएको कुनै १ (एक) विशिष्टीकृत कार्य क्षेत्रमा मात्र (५) चिन्ह लगाउनु पर्नेछ । मितिः- आवेदकको दस्तखत