Notice Park
Gaidahawa Rural Municipality
Acts & regulations

गैडहवा गाउँपालिकाको उपभोक्ता समिति गठन सम्बन्धी सार्वजनिक सूचना ।

गैडहवा गाउँपालिकाको उपभोक्ता समिति गठन सम्बन्धी सार्वजनिक सूचना ।

Summary

प्रस्तुत विषयमा यस गैडहवा गाउँपालिकाको आ.व.२०८३/०८४ को वार्षिक स्वीकृत योजना गाउँपालिका स्तरबाट कार्यान्वयन हुने गरी बिनियोजन भएको तपसिल बमोजिमको योजन/आयोजना उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने भएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित सार्बजनिक खरिद सम्बन्धी कानूनी व्यवस्था बमोजिम…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gaidahawa Rural Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय सरकार a भैडहवा गाउँपालिका ४८02) गाउँ कार्यपाक्लिकाकरो कार्यालय ६५ SBP SES) het प्रदेश, नैपास पत्र संख्या :०/०८:१|। ८ Me ren 8 चलानी नं.: flew Ss मितिः-२०५३/०६/२२ विषयः-उपभोक्ता समिति गठन सम्बन्धी सार्बजनिक सूचना । प्रस्तुत विषयमा यस गैडहवा गाउँपालिकाको आ.व.२०८३/०८४ को वार्षिक स्वीकृत योजना गाउँपालिका स्तरबाट कार्यान्वयन हुने गरी बिनियोजन भएको तपसिल बमोजिमको योजन/आयोजना उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने भएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित सार्बजनिक खरिद सम्बन्धी कानूनी व्यवस्था बमोजिम उक्त योजना कार्यान्वयनका लागि पारदर्शी र समाबेशी तरिकाले उपभोक्ता समिति गठन गर्न र आम भेलाको आयोजना पारिएको छ। अतः उक्त योजनाबाट प्रत्यक्ष लाभान्वित हुने क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण भद्रभलाग्मी, बुद्धिजीवि, आमा समूह, युवा क्लब तथा आम उपभोक्ता महानुभावहरुलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई उपभोक्ता समिति गठन कार्यमा सक्रिया सहभागी भईदिनुहुन यो सार्बजनिक सूचना प्रकाशित गरिएको छ। | स्थान समय रकम राजेन्द्र कलबारको घर जाने बाटो | १/गैबहव २०८३/०६/२९ | १०००००,- | | पि.सि.सि.ढलान वडा नं.१ | विहान १० बजे त | २ साडी गाउँमा पि.सि.सि.ढलान उ १/साडी २०६३/०६/२६ | 300000/- बकोली कालीमाई बाउन्ड्डी तथा ती १/बकोलीर 2063/08/30 | ९४००००/- ४ भुजाली बालकिसुन घरिकारको घरदेखि पूर्व । १/भुजोली 200000/- ५ | झरबैरा aga छठ घाट निर्माण उ. २०५३/०६/२३ बिहान १० बजे ६ खडेचवा दुर्गा मन्दिर र जोगडा शिव मन्दिर |२ जोगडा / २०५३/०६/२५ | ५०००००/- <feegnmen ere | २०५३/०६८२ |५ | मदरसा दारुल वलूम wart अधुरो निर्माण उ | २ ननौंली दिउँसो ३ बजे ९ | अहिरन्डिहवा बाबुरामको घरको बाटी ३/अहिरन्डिहा | २०८३/०६/२४ | १०००००/- | 'पि.सि.सि.ढलान दिउँसो १२ बजे |११००००८ । ॥ oe —_—_— २

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.