Lock-In details of Taksar Pikhuwa Khola Hydropower Ltd. (TPKHL)
Summary
उपरोक्त सम्बन्धमा यस कम्पनीको साधारण शेयर सर्वसाधारणहरुमा मिति २०5३/०२/०६ गते बाँडफाँड गरिएको व्यहोरा तहाँलाई अवगत नै छ । सामूहिक लगानी कोष नियमावली, २०६७ को परिच्छेद १० को नियम ४६ बमोजिम धितोपत्र सार्वजनिक निष्काशन गर्नु अगावै सार्वजनिक निष्काशन गरिने धितोपत्रको कम्तीमा ५ प्रतिशत धितोपत्र सामूहिक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- b66adcf0-312f-45cc-8643-aba6cc44bca4.pdfPDF · 2 pages · 1.4 MBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Regd. No. 273954/078/079 PAN: 601868380 ठक्सार पिखुवा खोला हाइड्रोपावर लि. TAKSAR PIKHUWA KHOLA HYDROPOWER LTD. . ot मिति : २०८३/०६/२७ च.न.: a श्री नेपाल धितोपत्र बोर्ड, A १ श्री नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, खुमलटार, ललितपुर । | सिंहदरबार प्लाजा, काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, सिडिएस एण्ड गिलयरिङ्ग लि. Slay काठमाडौं | दर्ता नं : Sxwep विषय : लक इन (LockIn) अबधि समाप्त हुने तथा शेयर Hea गरिदिने ae! मिति: QOCTSIGIAT महाशय, उपरोक्त सम्बन्धमा यस कम्पनीको साधारण शेयर सर्वसाधारणहरुमा मिति २०5३/०२/०६ गते बाँडफाँड गरिएको व्यहोरा तहाँलाई अवगत नै छ । सामूहिक लगानी कोष नियमावली, २०६७ को परिच्छेद १० को नियम ४६ बमोजिम धितोपत्र सार्वजनिक निष्काशन गर्नु अगावै सार्वजनिक निष्काशन गरिने धितोपत्रको कम्तीमा ५ प्रतिशत धितोपत्र सामूहिक लगानी कोषको लागि छुट्याउनु पर्ने व्यवस्था भए बमोजिम यस कम्पनीले १५१,५३३ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याई बाँडफाँड गरिएको व्यहोरा अनुरोध गर्दछौं । सोही सन्दर्भमा नेपाल धितोपत्र बोर्डको पत्र संख्या : २०५०।०५१, चलानी नं. : ११७५ मिति २०5०/०७/२० गतेको पत्रबाट निर्देशन भए बमोजिम यस कम्पनीको साधारण शेयर सर्वसाधारणहरुलाई सार्वजनिक निष्काशन गरी बाँडफाँड भएको मितिले ६ महिना सम्म लक इनमा राख्नु पर्ने व्यवस्था भए बमोजिम लक इनमा राखिएको र उक्त शेयर मिति २०८३/०८५/०५ मा लक इनको समयावधि समाप्त हुने हुँदा मिति २०८३/०६/२८ गतेको “नेपाल समाचारपत्र” राष्ट्रिय दैनिकमा प्रकाशित गरिने सो सम्बन्धी सूचनाको नमूना तहाँको जानकारी तथा अभिलेखका लागि पठाईएको | 60) अनुरोध गर्दछौं भवदीय, १. श्री विद्युत नियमन आयोग, सानो गौचरण, काठमाडौं । 2. श्री एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौं | a ———— रण "Om Dev Plaza" (6th Floor), Khichapokhari, Newroad - 22, Kathmandu, Phone: +977-01-5321777 E-mail: [email protected] cae ऐन, २०६३ अन्तर्जत स्थापित र संचालित TAKSAR टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेड बकपत्र Taksar Pikhuwa Khola Hydropower Limited रजिष्ठर्ड कार्यालय : का.म.न.पा.-२२, खिचापोखरी, काठमाडौँ, फोन Fl. 0१-४३२१७७७ इमेलः taksarpikhuwahpp2017 @gmail.com, वेबसाइट: www.tpkhp.com.np को 9 टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको प्रति कित्ता अंकित मूल्य रु.१००/- दरका कुल ४२,३०,६६८ कित्ता मध्ये १,५१,५३३% कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको व्यहोरा सम्बन्धित सबैमा विदितै छ | सामूहिक लगानी कोषहरुको लागि छुट्टाइएको उक्त साधारण शेयरको लक इन (Lock in) अवधि सर्वसाधारणलाई शेयर बाँडफाँड भएको मितिले ६ महिनामा समाप्त हुने प्रावधान रहेकोमा उक्त शेयरको लक इन (Lock in) अवधि देहाय बमोजिमको SECT समा समाप्त हुने हुँदा सोको व्यहोरा सम्पूर्ण शेयरधनी महानुभावहरु, नियामक [निकायहरु लगायत सम्पूर्ण सरोकारवालाहरुको जानकारीको लागि: प्रकाशित गरिएको छ। “de: सामूहिक लगानी कोषका दुईवटा योजनाहरु परिपक्क भैसकेको हुँदा नेपाल धितोपत्र बोर्डको मिति २०८०/०७/२० (पत्र संख्याः २०८०।८१ चलानी नं.: ११७५) को पत्रमा भएको व्यवस्था बमोजिम उक्त योजनाहरुको स्वामित्वमा रहेका कुल २,५०१ किता शेयर लक इन अवधि अगावै फुकुवा गरिएको । “शेयर रजिष्ट्रारको नाम र TE) NMB CAPITAL एजएमबि क्यापिठल लिमिठेड एनएमबि क्यापिटल oe काठमाडौं, फोन : 0१-३४३७०६०/६३/६५ [email protected], वेबसाइठ: www.nmbcl.com.np