Notice Park
CDS & Clearing Ltd (CDSC)
Gen Info

Lock-In details of Vision Lumbini Urja Company Ltd. (VLUCL)

Summary

उपरोक्त सम्बन्धमा यस कम्पनीको नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल शेयर मध्ये तपसिलमा उल्लेखित यस कम्पनीका संस्थापक, सर्वसाधारणतर्फ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु र कर्मचारीहरुको स्वमित्वमा रहेको शेयरहरुको लक-इन (Lock-In) अवधि सर्वसाधारणमा बाँडफाँड भएको मितिले तीन (३) वर्ष अर्थात्‌…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

दर्ता di. २०११६२/०७४/०७६ ene पति ate लरासी x (२४ मेजावाठको सेतीनदी जलविद्युत आयोजना) ढक» मिजन लुम्बिनी उर्जा कम्पनी लि. रन \ISION LUMBINI ए10 COMPANY LTD. Seg रजिष्ठर्ड कार्यालय : बुठवल-&, जुरुद्वारापथ, रुपन्देही कपेरिठ कार्यालय : बुद्धनजर-१०, काठमाडौं चलानी नंद५/००५३८५४ nm २०५३/०६/२६ तिकरण तथा निक्षेप ee es श्री सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड 5 महाशाखा सिड a पुतलीसडक,काठमाण्डौं | पित २००८, दद ८८२९, X aid: 2४०३ मिति: QOTSIEIAE frre: लक- इन (Lock—In Period) अवधि समाप्त हुने सुचना सम्बन्धमा | महोदय, उपरोक्त सम्बन्धमा यस कम्पनीको नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल शेयर मध्ये तपसिलमा उल्लेखित यस कम्पनीका संस्थापक, सर्वसाधारणतर्फ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु र कर्मचारीहरुको स्वमित्वमा रहेको शेयरहरुको लक-इन (Lock-In) अवधि सर्वसाधारणमा बाँडफाँड भएको मितिले तीन (३) वर्ष अर्थात्‌ मिति २००५३८०५८०४ (सन्‌ २०२६८११/१५) सम्म रहेको र सो पश्चात्‌ समाप्त हुने व्यहोरा सम्पूर्ण नियमनकारी निकायहरु तथा शेयरधनी महानुभावहरू र सरोकारवालाहरूलाई जानकारीको लागि मिति २०८३/०६/२६ गतेको राष्ट्रिय दैनिक पत्रिका दैनिक पत्रमा प्रकशन गरिएकोले उक्त सूचना यसै पत्रसाथ संलग्न गरी पठाइएको व्यहोरा अनुरोध गर्दछौं । तपसिल न शेयर विवरण लक- इन अवधिमा रहेको | लक-इन अवधि समाप्त 'कुल शेयर संख्या हुने मिति १. | संस्थापक समूह शेयर १,५३,००,००० वि.सं. २०5३/०८/०४ . | कर्मचारीलाई सुरक्षित शेयर ३८,२५० (तदनुसार सन्‌ २०२६ | आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुलाई १४,२४,५९० नोबेम्बर २०) पुरक्षित शेयर Bas = aaa र । १,६७६२,५४० 311 ce क a प्रशासकीय अधिकृत बोधार्थ श्री मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाण्डौं । ————— eee Butwal-6, Gurudwarapath, Tel.: 071-534316, 550640 | E: [email protected] | www.visionlumbiniurja.com Adee Achd) 26, STS ee ee Patra भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड VISION LUMBINI URJA COMPANY LIMITED रजिष्टर्ड कार्यालय: बुटवल-६, गुरुद्धारा पथ, रुपन्देही कर्पोरेट कार्यालयः काठमाण्डौ-१०, बुद्धनगर, बि.पि.सि. टावर लक-इन अवधि (Lock In Period) समाप्त हुने सम्बन्धी प्रथम पटक प्रकाशित मितिः २०८३/०६/२६ श्री नेपाल धितोपत्र बोर्डको मिति २०5०/०८/२५ को पत्र संख्या 5०/५१, चलानी नं १५२३ बाट निर्देशन भए वमोजिम यस कम्पनीको नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल १,६७,६२,5५४० कित्ता शेयर मध्ये तपशीलमा उल्लेखित संस्थापक शेयरधनीहरु, आयोजना प्रभावित स्थानीयहरु तथा कम्पनीका कर्मचारीहरुको स्वामित्वमा रहेको शेयरको लक इन अवधि मिति .२०८३/०५/०४ (तदनुसार सन्‌ २०२६ नोबेम्बर २०) मा समाप्त हुने व्यहोरा सम्पूर्ण शेयरधनी महानुभावहरु, नियमनकारी निकाय तथा सबै सरोकारवालाहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । तपशीलः mat शेयर विवरण लक इन शेयरको कित्ता ees संस्थापक शेयरधनीहरुको शेयर १,५३,००,००० 2 आयोजना प्रभावित स्थानीयहरुको शेयर १४,२४,५९० ३ कम्पनीका कर्मचारीहरुको शेयर ३८,२५० ea 2 १,६७,६२,५४० पुनश्च सस्थापक शेयरधनीहरुसथ्ये यञ्चालक रहेका व्यक्ति तथा BOTA उच्च व्यवस्थापकीय तहमा कार्यरत कर्मचारीहरुको शेयर तियमाढुसार रोक्का PETE | साथै, शेयर सम्बन्धी कुनै व्यक्तिको गुनासो वा समस्या भएमा यथाशिघ्र कम्पनीमा सम्पर्क राख्नुहुन समेत अनुरोध गरिन्छ i शियर UAT ष्टारा मुक्तिनाथ क्यापिटल लि प्रधान कार्यालय: नारायणचौर, नक्साल, काठमाण्डौ फोन नं: ०१-४५४६१०८/०९, ४५४६४७० MUKTINATH CAPITAL Lip. इमेलः [email protected] A Subsidiary of Muktinath Bikas Bank Ltd. वेवसाइट: www.muktinathcapital.com

Like

0

Views

1

Comments

0

Share

0

Save

Report