हकदाबी सम्बन्धी ३५ दिने सूचना ।
Summary
तपशिलमा उल्लेख भएका व्याक्तिको मृत्यु भएकोले तपसिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा.(दाखिला खारेज) दर्ता गरी पाँउ भनी निज मृतकको श्रीमान नाता पर्ने तपशिलमा उल्लेखित भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निबेदन दिनु भएको हुनाले निज मृतकको नामको तपसिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3bd7be1a-079a-44cc-a2fa-d833c3fdaa06.pdfPDF · 1 page · 374 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
पुतलीसडक - २८ , काठमाडौँ फोन न':- ०१-५९७००४९, ०१-४१६८३०२ हकदाबी सम्बन्धी ३५ दिने सुचना अनलाइन सेक्युरिटीज लिमिटेड तपशिलमा उल्लेख भएका व्याक्तिको मृत्यु भएकोले तपसिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा.(दाखिला खारेज) दर्ता गरी पाँउ भनी निज मृतकको श्रीमान नाता पर्ने तपशिलमा उल्लेखित भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निबेदन दिनु भएको हुनाले निज मृतकको नामको तपसिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफनो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनुहोला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारबाही नहुने र निवेदकको माग बमोजिम भई जाने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरीएको छ। तपशिल : ma | मृतकको नाम हकदाबी गर्नेको नाम हितग्राही परिचय | कम्पनीको शेयर नं. नाम संख्या नाम : सरस्वती श्रेष्ठ नाम : हरि गोविन्द श्रेष्ठ 93091500 NMBMF | 185 बाबुको नाम : भक्त हरि श्रेष्ठ बाबुको नाम :रत्न हरि श्रेष्ठ ०००३५४४२ NRIC 53 । पतिको नाम : हरि गोविन्द श्रेष्ठ बाजेको नाम : कृष्ण हरि श्रेष्ठ (मृतक) स्थायी ठेगाना : ठिमी-०६, स्थायी ठेगाना : ठिमी-०६, 92099500 भक्तपुरा भक्तपुर । ००००६०६० मृतकसँगको नाता : (श्रीमान) (श्रीमान)