हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।
Summary
तपशिल उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमान नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d52d616f-af91-4b5a-b552-0e13b3771a10.pdfPDF · 1 page · 289 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदाबी सम्बन्धी ३५ दिनेअत्यन्त जरुरी सुचना तपशिल उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमान नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदावी गर्न आउनुहोला | उल्लेखित म्यादभित्र पर्न नआएको हकदावी उपर कुनै कारवाही नहुने र निवेदकहरुको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ। तपशिल : wa | मृतकको हकदावी गर्नेको शेयर रहेको कम्पनीको | शेयर संख्या नाम १ नाम: भवानी सिलवाल नाम: बसन्त राज सिलवाल NHPC ५९ बाबुको नाम: यज्ञ प्रसाद थपलिया बाबुको नाम: चिडानन्द सिलवाल बाजेको नाम : देवी प्रसाद सिलवाल बाजेको नाम : गोपीलाल सिलवाल स्थायी ठेगना : वडा नं २८, काठमाण्डौ | स्थायी ठेगना : वडा नं २८, म.न.पा महानगरपालिका, काठमाण्डौ । काठमाण्डौ । NICA ६७९ मृतकसँगको नाता : श्रीमान हितग्राही परिचय नं : (१३०१२४००००१०५७४०८) हितग्राही परिचय नं : (१३०१२४००००४०९५२१) लक्ष्मी सनराईज क्यापिटल लिमिटेड LS CAPITAL पो.ब.नं : ५४ ४९,का.म.न.पा. वडा नं १० नयाँबानेश्वर,काठमाण्डौ,नेपाल फोन नं :९७७-०१-५९७००६४ Email :[email protected]