Notice Park
Suryabinayak Municipality
Result

आर्किटेक्ट इन्जिनियर (सातौं) र फिल्ड सहायक (चौथो) पदको अन्तिम नतिजा तथा योग्यताक्रम सूची प्रकाशन सम्बन्धी सूचना ।

Summary

यस सूर्यविनायक नगरपालिका अन्तर्गत करार सेवामा पदपूर्तिका लागि मिति २०८३/०५/१० गते प्रकाशित विज्ञापन नं १/०८३/८४ सातौँ तह, आर्किटेक्ट इन्जिनियर पदको र विज्ञापन नं ०५/०८३/८४ चौथो तह, फिल्ड सहायक पदको मिति २०८३/०६/१६ गते सञ्चालन भएको लिखित परीक्षा र मिति २०८३/०६/१८ गते सञ्चालन गरिएको अन्तर्वार्ता…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Suryabinayak Municipality
Industry
Local Government
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय सरकार सर्यविनायक नगरपालिका नगर a गको कार्यालय emt ecvey egret ter ...../२०८३/८४ eS बागमती प्रदेश, नेपाल amt, «OT मिति: २०८३/०६/१८ विषय: अन्तिम नतिजा तथा aca सूची प्रकाशन सम्बन्धमा | यस सूर्यविनायक नगरपालिका अन्तर्गत करार सेवामा पदपूर्तिका लागि मिति २०८३/०५/१० गते प्रकाशित विज्ञापन नं १/०८३/८४ सातौँ तह, आर्किटेक्ट इन्जिनियर पदको र विज्ञापन नं ०५/०८३/८४ चौथो तह, फिल्ड सहायक पदको मिति २०८३/०६/१६ गते सञ्चालन भएको लिखित परीक्षा र मिति २०८३/०६/१८ गते सञ्चालन गरिएको अन्तर्वार्ता परीक्षामा सम्मिलित उम्मेदवारहरूमध्ये लिखित परीक्षा र अन्तर्वार्ताको प्राप्ताङ्कको कुल योगफलका आधारमा योग्यताक्रम सूची तयार गरी पदपूर्ति समितिको निर्णयानुसार तपसिल बमोजिमका उम्मेदवारहरूलाई नियुक्तिका लागि सिफारिस तथा बैकल्पिक सूचीमा छनोट गर्ने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। (क) विज्ञापन नं १/०८३/८४ सातौँ तह, आर्किटेक्ट इन्जिनियर १. नियुक्तिका लागि सिफारिस उम्मेदवारहरुको सूचीः योग्यताक्रम | रोल नं. | उम्मेदवारको नाम ठेगाना | कैफियत | १ वर्णवास सुनुवार लिखु तामाकोशी २, रामेछाप । छनोट/सिफारिस २. वैकल्पिक (प्रतीक्षा) का उम्मेदवारहरुको सूचीः emt |ive [eerste | Pee (ख) विज्ञापन नं ०५/०८३/८४ चौथो तह, फिल्ड सहायक पद १. नियुक्तिका लागि सिफारिस उम्मेदवारहरुको सूचीः योग्यताक्रम | रोल नं. | उम्मेदवारको नाम ठेगाना | कैफियत | ५०२२ प्रज्वल थापा सूर्यविनायक ५, भक्तपुर छनोट/सिफारिस २. वैकल्पिक (प्रतीक्षा) का उम्मेदवारहरुको सूची: योग्यताक्रम | रोल नं. | उम्मेदवारको नाम ठेगाना ५०१९ [मोहन न्यौपाने राजापुर २, बर्दिया "दिगो विकास, व्यवस्थित सहर: स्वच्छ, समृद्ध सूर्यविनायक नगर” Email: ०/001010051007001710106177140,80100 Website: suryabinayakmun.gov.np Telephone: 016619625 स्थानीय सरकार , सूर्यविनायक नगरपालिका रि नगर हट 4 कार्यालय -- a Ee कथाकी ee .....२०८३/८४ शेर Ra re बागमती प्रदेश, नेपाल १) सूचना प्रकाशन ७(सातो नेपाली नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताका सक्कल प्रमाण पत्रको प्रतिलिपि र २ प्रति पासपोर्ट साइजको फोटो सहित करार सम्झौता तथा नियुक्तिका लागि सूर्यविनायक नगरपालिका, नगर कार्यपालिकाको कार्यालय (प्रशासन शाखा) मा अनिवार्य सम्पर्क गर्नुहुन सूचित गरिन्छ । २) तोकिएको समयसीमा भित्र सम्पर्क गर्न नआएमा वा सम्झौता नगरेमा स्वतः वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरूलाई योग्यताक्रम अनुसार नियुक्तिको अवसर प्रदान गरिनेछ । "दिगो विकास, व्यवस्थित सहर: स्वच्छ, समृद्ध सूर्यविनायक नगर” Email: [email protected] Website: suryabinayakmun.gov.np Telephone: 016619625

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.