Notice Park
Nepal Police
Gen Info

निष्क्रिय प्रहरी कुकुर वितरण गर्ने सम्बन्धी सूचना ।

Summary

प्रस्तत विषयमा “प्रहरी कृकर (K-9) हरुको विषयंगत सङ्ख्या निर्धारण, सेवा प्रवेश तथा सेवामुक्त सम्बन्धी कार्यनिर्देशन -२०८० (पहिलो परिमार्जन)” मा रहेको प्रावधान बमोजिम गठित “निष्क्रिय प्रहरी कृकर व्यवस्थापन समिति” बाट निष्क्रिय प्रमाणिकरण तथा “मूल्य निर्धारण संमिति' गते नेपाल प्रहरीको Website, यस…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Nepal Police
Industry
Army/police
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

(सूचना प्रकाशित ;- २०८३।1०७।१० गते) प्रस्तत विषयमा “प्रहरी कृकर (K-9) हरुको विषयंगत सङ्ख्या निर्धारण, सेवा प्रवेश तथा सेवामुक्त सम्बन्धी कार्यनिर्देशन -२०८० (पहिलो परिमार्जन)” मा रहेको प्रावधान बमोजिम गठित “निष्क्रिय प्रहरी कृकर व्यवस्थापन समिति” बाट निष्क्रिय प्रमाणिकरण तथा “मूल्य निर्धारण संमिति' गते नेपाल प्रहरीको Website, यस कार्यालयको फेसबुक दिनको समयसीमाभित्र स-शुल्क निष्क्रिय प्रहरी कुकुरहरु बाट न्यूनतम मूल्य निर्धारण गरी यस कार्यालयले मिति २०८३।०६।२३ पेज तथा Baar पाटी समेतबाट सूचना प्रकाशित गरिएकोमा ७ (सात) मध्ये स्वीकारको लागि तपसिलमा उल्लेखित प्रहरी कुकुरको कुनै पनि निवेदन प्राप्त नभएको र सो प्रहरी कुकुरको नि-शुल्क वितरण व्यवस्था मिलाइएको हुँदा यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र आवश्यक कागजात सहित सक्कलै निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। वितरण गरिने निष्क्रिय प्रहरी कृक्रहरुको तपसिल विवरण:- Fa. जात नाम bi जन्म मिति/उमे वेषय कैफियत | १. जर्मन शेफर्ड एला (Ella) i २०७५।०५।१३ विस्फोटक vert) नि-शुल्क (German Shepherd) (८ बर्ष २ महिना) | खोजी एवं पहिचान | निवेदनका साथ पेश गर्नु पर्ने कागजातः- १. नेपाल प्रहरीको बहालवाला प्रहरी oli हकमा: सम्बन्धित प्रहरी कर्मचारीको परिचय पत्रको प्रतिलिपि । २. नेपाल प्रहरीको पूर्व प्रहरी कर्मचारीहरुको : सम्बन्धित पूर्व प्रहरी कर्मचारीको पेन्सनपट्टाको प्रतिलिपि | ४. दाताको SHAT: सहयोग स्वरुप कुकुर प्रदान सर्तनामाको प्रतिलिपि । कुकुर स्वीकारको निवेदन भरी निवेदन तथा आवश्यक कागजातहरु ३. अन्य सर्वसाधारण व्यक्तिहरुको हकमा: नाम, ७ खुल्ने कुनै सरकारी प्रमाणपत्रको प्रतिलिपि । ५. 0117 निवेदन पेश गर्नको लागिः निष्क्रिय Scan गरेर यस कार्यालयको ईमेल ठेगाना |: anine admin ow a 7 १) (प्रा.प्र.उ. डा. राम चन्द्र सत्याल ) निष्क्रिय प्रहरी कुकुर व्यवस्थापन समिति

Like

0

Views

1

Comments

0

Share

0

Save

Report