हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।
Summary
तपसिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपसिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. (दाखिलाखारेज) दर्ता गरी पाउँ भनी निज मृतकको हकवालाले तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- cc3dea21-b4e9-49c9-a9d0-4e2e96b03fb4.pdfPDF · 1 page · 227 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना । तपसिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपसिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. (दाखिलाखारेज) दर्ता गरी पाउँ भनी निज मृतकको हकवालाले तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण सहित एनआईएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा हकदावी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदावी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारी को लागि यो सूचना प्रकाशित गरिएको छ । हितग्राही परिचय नं. (१३०१०२००- मृतकसँगको नाता: श्रीमती तपसिल wa. [ मृतकको नाम, ठेगाना र तीनपुस्ते हकदाबीगर्नेको नाम, ठेगाना, शेयर रहेको कम्पनीको नाम शेयर तीनपुस्ते र नाता संख्या । नाम. गोपाल भुजेल नामः सोनु लामा कमारी धनवृद्धि योजना २५०० बाबुको नाम: रत्न बहादुर भुजेल बाबुको नाम: भक्त बहादुर लामा प्राइम डिबेन्चर २०८८ २५ बाजेको नाम: सगुने भुजेल पतिको नाम: गोपाल भुजेल अपर सोलु हाइड्डो इलेक्ट्रिक कम्पनी लिमिटेड ३७० स्थायी ठेगाना, दुधकुण्ड-०७,सोलुखुम्वु | स्थायी ठेगाना: दुधकुण्ड-०७,सोलुखुम्नु विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी | ११ NIMB ACE CAPITAL LIMITED Managing Shares. Managing Investments. ००२६१३६८) हितग्राही परिचयनं: (१३०१०९००- लिमिटेड ०१२५७०१२) योजना व्यवस्थापक /डिपोजिटरी एनआइएमबि एस क्यापिटल लिमिटेड पो.ब.नं. २३२२४, लाजिम्पाट, काठमाडौं, नेपाल फोन : ४००५०5०, फ्याक्स : ४००५०५४ Email: [email protected], Website: www.nimbacecapital.com (साविक एनआईबिएल एस क्यापिटल लिमिटेड तथा साविक मेगा क्यापिटल मार्केट्स लिमिटेड