७ (सात) दिने सार्वजनिक सूचना प्रकाशन गरिएको सम्वन्धमा ।

Summary
प्रस्तुत विषयमा रामेछाप नगरपालिकाका सवै वडाहरुमा भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुले सम्वन्धित वडाहरुमा पेश गरेको देहायका भूमिहिन सुकुम्वासीले नेपाल राज्यभर हालसम्म आफू र आफ्नो परिवारको ११ नाममा जग्गा जमिन नभएकोले र अव्यवस्थित वसोवासीहरुले अव्यवस्थित बसोवासीको रुपमा सम्बन्धित वडाको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 87ccb8ec-95ca-402b-841a-18cd0bd8c329.jpgJPEG · 2409×3437 · 489 KBOpen
Key details
- Organization
- Ramechhap Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
gh Rep, रामेछाप नगरपालिका gE ie od : नगर कार्यपालिकाको कार्यालय । ey’ >. रामेछाप बजार, रामेछाप ७२ . a> <5 बागमती प्रदैशन्नेपाल > aS” wa “ “कार्य वक च.नं कक की ow सुचना प्रकाशित मिति:२०८३/०६/०९ ७ (सात) दिने सार्वजनिक सूचना प्रकाशन गरिएको सम्वन्धमा । प्रस्तुत विषयमा रामेछाप नगरपालिकाका सवै वडाहरुमा भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुले सम्वन्धित वडाहरुमा पेश गरेको देहायका भूमिहिन सुकुम्वासीले नेपाल राज्यभर हालसम्म आफू र आफ्नो परिवारको ११ नाममा जग्गा जमिन नभएकोले र अव्यवस्थित वसोवासीहरुले अव्यवस्थित बसोवासीको रुपमा सम्बन्धित वडाको सरकारी ऐलानी पर्ति वा सरकारी अभिलेखमा वन जनिएको भए तापनि आवादीमा परिणत भएको जग्गामा २०६६/१०/२८ भन्दा अघीदेखि (कम्तिमा १० बर्षदेखि) आवाद कमोद गरी घर टहरा बनाई वसेको र २०७६ माघ २६ गते पछि आफू र आफ्नो परिवारका सदस्यहरुलाई नेपाल सरकारले कुनैपनि प्रकारको कुनै जग्गा वा जग्गाको स्वामित्व सहितको आवास उपलुव्ध नगराएको भनि आफूलाई भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीको रुपमा दावी गर्दै सुकुम्वासीहरुले आफ्नो लागि जग्गा निशुल्क पाउन र अव्यवस्थित वसोवासीहरुले आफूले आवाद कमोद गर्दै आइरहेको जग्गा पाउन वडा मार्फत प्रमाणीकरण भई यस नगरपालिकामा प्रमाणिकरणको लागि पेश गरेको हुँदा सम्वन्धित सवैको लागि यो सूचना प्रकाशन गरिएको छ । निवेदनमा उल्लेखित बेहोरा संशोधन गर्नु परेमा निवेदन स्वयंले र कुनै दावी विरोध भए जोसुकैले सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र सप्रमाण नगरपालिकाको भूमि“ शाखामा निवेदन वा उजुरी wigs र तोकिएको समयमा दावी विरोध तथा संशोधनको निवेदन प्राप नभएमा नियमानुसार प्रकृया अघि बढाइने बेहोरा समेत जानकारी गराइन्छ | क a oo 4 ~ दे : : : 90) a एप || ६ : 90) oe a पप मै | ९. उ: 1० | नाक) १११८। म LEG त ee प्रशाकीय अधिकृत, TEEEAMUWLFOMECAREPTUN नमन रासन 000:000009 00 9: ovecyoo emernhapmun@remall A रहि : प्रशासन-०४८-४०००१२, प्र.प्र.अ: ०४८-४००११६ हुनु )