Notice Park
Election commission, Nepal
Guidelines

- निर्वाचन स्मारिकाका लागि लेख रचना उपलब्द गराउने सम्बन्धमा ।

60days left
Deadline 4 Jan 2027

Summary

निर्वाचन आयोगले निर्वाचन दिवस २०८३ फागुन ७ गते मनाउने सिलसिलामा विगतका वर्षहरुमा जस्तै यस वर्ष समेत निर्वाचन स्मारिका प्रकाशन गर्दैछ। निर्वाचन स्मारिकामा लोकतन्त्र, निर्वाचन, निर्वाचन प्रणाली, निर्वाचनमा समावेशीता लगायतका निर्वाचन सञ्चालन तथा व्यवस्थापनसँग सम्बन्धित विषय क्षेत्रका लेख रचनाहरु…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Election commission, Nepal
Industry
Commission
Category
Guidelines
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

& ९, निर्वाचन 3 ELECTION GGW fafa:- 2063 1018194 U.a. च.नं./ Ref: निर्वाचन स्मारिकाका लागि cree उपलब्ध गराउने सम्बन्धी सूचना। निर्वाचन आयोगले निर्वाचन दिवस २०८३ फागुन ७ गते मनाउने सिलसिलामा विगतका वर्षहरुमा जस्तै यस वर्ष समेत निर्वाचन स्मारिका प्रकाशन गर्दैछ। निर्वाचन स्मारिकामा लोकतन्त्र, निर्वाचन, निर्वाचन प्रणाली, निर्वाचनमा समावेशीता लगायतका निर्वाचन सञ्चालन तथा व्यवस्थापनसँग सम्बन्धित विषय क्षेत्रका लेख रचनाहरु समावेश हुने हुँदा उक्त विषयहरूसँग प्रत्यक्ष वा परोक्ष रूपमा सम्बन्धित विषयमा विचारमूलक, अनुसन्धानमूलक, विश्लेषणात्मक वा तथ्यमूलक लेख तथा रचनाहरू मिति २०८३ साल पौष २० गतेभित्र आयोगको इमेल ठेगाना [email protected] मा उपलब्ध गराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। (क) विचारमुलक लेख: (3000 देखि ४४०० शन्बसस्म) शीर्षक (Heading) लेखसार (Abstract } मुख्य शब्द (Keywords) - अधिकतम ५ शब्द पृष्ठभूमि (Background) विश्लेषणात्मक प्रस्तुति (Analysis) निष्कर्ष (001005101) सन्दर्भ सामग्री (References! मापदण्ड/शर्तहरू:- = अनुसन्धानमूलक वा लेख (3000 देखि ४५०० शब्दयम्म) ० शीर्षक (Heading) ० लेखसार (Abstract) e पृष्ठभूमि (Background) © अध्ययनको GEXA (Objectives of the study ५ सम्बन्धित साहित्यको पुनरावलोकन (Literati Review) e अध्ययन विधि (Methodology) ० तथ्यको प्रस्तुति विश्लेषण (Analysis) © नतिजाको विश्लेषण (Result Analysis) e निष्कर्ष (Conclusion) . ० कृतज्ञता (Acknowledgment ) सन्दर्भ सामग्री (References) © लेखरचना तोकिएको ढाँचामा र लोकतन्त्र, निर्वाचन, निर्वाचन प्रणाली, समावेशीता लगायतका विषयक्षेत्र वा यस्तै प्रकतिका अन्य विविध विषय क्षेत्रसँग सम्बन्धित विषयमा ee र निष्पक्ष निर्वाचनः राष्ट्रको गौरव Free and Fair Election: Pride of Nation कान्तिपथ, काठमाडौँ, नेपाल, फोन नं.: (९७७-१) ५३२८६६३ । फ्याक्स: (९७७-१) ५३२५५८० Kantipath, Kathmandu, Nepal, Tel: (977-1) 5328663, Fax: (977-1) 5325580 E-mail: [email protected], Website: www.election.gov.np iS] feraraat ELECTION Ct प.सं. च.नं./ Ref: लेखरचनाको माध्यम भाषा नेपालीमा भे “कालीमाटी फन्ट साइज १२ र अङ्ग्रेजी भए Times New Roman font 12 मा टाइप गरी doc वा docx format मा पठाउनु पर्नेछ। pdf मा पठाईएका लेखरचना स्वतः अस्वीकृत हुनेछ। प्राप्त लेख रचनाहरू प्रकाशन गर्ने वा नगर्ने सम्बन्धी अन्तिम अधिकार सम्पादक मण्डलको हुनेछ। | अन्यत्र प्रकाशित भई सकेका लेखरचनाहरू उपलब्ध गराउन पाईने छैन तर समयानुकुल संशोधित विषय राखिएको भएमा प्रकाशन गर्न सकिनेछ। लेख रचनासँगै लेखकको संक्षिप्त परिचय (नामथर, संलग्न संस्था तथा पद, इमेल ठेगाना र सम्पर्क नं.) उपलब्ध गराउनु पर्नेछ। लेख रचनाहरू मौलिक हुनु पर्नेछ।॥। बाट उत्पादन गरिएका लेख रचनाहरू स्वीकार गरिने BAL Al detect भएमा त्यस्ता लेख रचनाहरू प्रारम्भिक चरणमै अस्वीकृत हुनेछन्‌। प्रकाशित लेख रचना बापत लेखकलाई नेपाल सरकारको स्वीकृत मापदण्ड अनुसार पारिश्रमिक उपलब्ध हुनेछ। स्वतन्त्र र निष्पक्ष निर्वाचन: राष्ट्रको गौरव” "Free and Fair Election: Pride of Nation" कान्तिपथ, काठमाडौँ, नेपाल, फोन नं.: (९७७-१) ५३२८६६३ । फ्याक्स: (299-9) ५३२५५८० Kantipath, Kathmandu, Nepal, Tel: (977-1) 5328663, Fax: (977-1) 5325580 E-mail: [email protected], Website: www.election.gov.np

Like

0

Views

1

Comments

0

Share

0

Save

Report