Notice Park
Rajarshi Janak University
Result

0 Shares BALLB – I Semester (2026 Batch Regular & 2025 Batch Partial) Student’s Result has been Published.

34days left
Deadline 9 Dec 2026
0 Shares BALLB – I Semester (2026 Batch Regular & 2025 Batch Partial) Student’s Result has been Published.

Summary

राजर्षि जनक विश्वविद्यालय, केन्द्रीय परीक्षा संचालन तथा अभिलेख केन्द्र, जनकपुरधामद्वारा सेमेष्टर प्रणाली अनुसारको शैक्षिक कार्यक्रम BALLB - I Sem. (2026 Batch Regular & 2025 Batch Partial) को परीक्षाफल केन्द्रीय परीक्षा संचालन तथा अभिलेख परिषद्को निर्णय अनुसार प्रकाशित गरिएको छ । परीक्षाफल…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Rajarshi Janak University
Industry
Education
Category
Result
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

for राजर्षि जनक विश्वविद्यालय 4 + ७ छुः xX ¥ केन्द्रीय परीक्षा संचालन तथा अभिलेख केन्द्र a जनकपुरघाम, ATTA Ta. :- : My च.नं. :- १ र मिति :२०५३/०७/१८ नेपाल संवत ११४६ कौलागा १० सूचना । राजर्षि जनक विश्वविद्यालय, केन्द्रीय परीक्षा संचालन तथा अभिलेख केन्द्र, जनकपुरधामद्वारा सेमेष्टर प्रणाली अनुसारको शैक्षिक कार्यक्रम BALLB - I Sem. (2026 Batch Regular & 2025 Batch Partial) को परीक्षाफल केन्द्रीय परीक्षा संचालन तथा अभिलेख परिषद्को निर्णय अनुसार प्रकाशित गरिएको छ । परीक्षाफल 1€9011.०.200.1 मार्फत हेर्ने सकिने छ। नोट: ७ परीक्षाफल त्रुटि रहित होस्‌ भन्ने उदेश्य राखि प्रकाशित गरिएको छ तापनि अन्य कुनै कारणबाट त्रुटि देखिएमा ॥ यस केन्द्रको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराईन्छ | % सम्बन्धित क्याम्पसले परीक्षाफलको लेजर ३५ (पैतिस) दिन भित्र अनलाईन मार्फत अनिवार्य डाउनलोड (००००३०) गर्नुपर्ने छ | ७ att गर्न चाहने: परीक्षार्थीले परीक्षाफल प्रकाशित भएको मितिले १५ (पन्ध) दिन भित्र प्रति विषय रु५०००० को दरले यस केन्द्रको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक पिडारि चौंक, जनकपुरधाम शाखाको चल्ती खाता नं. १५२०१००००२७१९००१ मा जम्मा गरी सक्कल बैंक भौचर सम्बन्धित क्याम्पसमा बुझाई ( सो क्याम्पसले परीक्षाको अनलाईन प्रणाली मार्फत आबैदन दिई सक्कल बैंक भौचर सहित निम्न कागजातहरु संलग्न गरी यस केन्द्रमा पठाउनु पर्ने छ । संलग्न गर्नु पर्ने कागजातहरु : १. विद्यार्थीको निवेदन २. सेमेष्टर pal ग्रेडसिट 4 ३. सक्कल बैंक भौचर wx ASK ४902 प्रा.डा. श्याम किशोर महतो नियन्त्रक Website — https://rju.edu.np/ Email - [email protected] Contact No - 9766116704 राजर्षि जनक विश्वविद्यालय केन्द्रीय परीक्षा संचालन तथा अभिलेख केन्द्र जनकपुरञाम, नेपाल मिति :2053/00/95 नेपाल संवत ११४६ कौलागा १० सूचना । राजर्षि जनक विश्वविद्यालय, केन्द्रीय परीक्षा संचालन तथा अभिलेख केन्द्र, जनकपुरधामद्वारा सेमेष्टर प्रणाली अनुसारको शैक्षिक कार्यक्रम BALLB - I Sem. (2026 Batch Regular & 2025 Batch Partial) को परीक्षाफल केन्द्रीय परीक्षा संचालन तथा अभिलेख परिषद्को निर्णय अनुसार प्रकाशित गरिएको छ । परीक्षाफल 1€9011.०.200.1 मार्फत हेर्ने सकिने छ। नोट: ७ परीक्षाफल त्रुटि रहित होस्‌ भन्ने उदेश्य राखि प्रकाशित गरिएको छ तापनि अन्य कुनै कारणबाट त्रुटि देखिएमा यस केन्द्रको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराईन्छ । % सम्बन्धित क्याम्पसले परीक्षाफलको लेजर ३५ (पैतिस) दिन भित्र अनलाईन मार्फत अनिवार्य डाउनलोड (००००३०) गर्नुपर्ने छ | ७ att गर्न चाहने: परीक्षार्थीले परीक्षाफल प्रकाशित भएको मितिले १५ (पन्ध) दिन भित्र प्रति विषय रु५०००० को दरले यस केन्द्रको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक पिडारि चौंक, जनकपुरधाम शाखाको चल्ती खाता नं. १५२०१००००२७१९००१ मा जम्मा गरी सक्कल बैंक भौचर सम्बन्धित क्याम्पसमा बुझाई सो क्याम्पसले परीक्षाको अनलाईन प्रणाली मार्फत आबैदन दिई सक्कल बैंक भौचर सहित निम्न कागजातहरु संलग्न गरी यस केन्द्रमा पठाउनु पर्ने छ । संलग्न गर्नु पर्ने कागजातहरु : १. विद्यार्थीको निवेदन २. सेमेष्टर परीक्षाको ग्रेडसिट ३. सक्कल बैंक भौचर नियन्त्रक Website — https://rju.edu.np/ Email - [email protected] Contact No - 9766116704

Like

0

Views

0

Comments

0

Share

0

Save

Report