रिक्त दरबन्दीमा शिक्षक सरूवा सम्बन्धी सूचना (श्री गोगन मा.वि., पोखरा-३२)
Summary
प्रस्तुत विषयमा यस श्वी गोगन माध्यमिक विद्यालयमा प्राथमिक तह तृतीय श्रेणीको शिक्षक दरबन्दी १ (एक) रिक्त रहेको हुँदा विद्यालय व्यस्थापन समितिको मिति २०५३/०६/०१ गते वसेको बैठकको निर्णय बमोजिम उक्त रिक्त पदमा सरुवा प्रक्रियाबाट पूर्ति गर्नुपर्ने भएकोले सम्वन्धित तह र श्रेणीको योग्यता पुगेका स्थायी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6a74df08-4921-415a-a4ec-61a767eb7a24.pdfPDF · 1 page · 2.9 MBOpen
Key details
- Organization
- Pokhara Metropolitan City
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2: 0989-80909 Gy श्री गोगन माध्रद्ुनिक विद्यालय SHREE GOGANSEGONDARY SCHOOL पोखरा महानगरपासिका 4 बी, गण्डकी प्रदेश, नेपाल Pokhara Metropolitan City-32, ७: ‘aski, Gandaki Province, Nepal पत्र संख्या :०८३/०८४ =. चलानी नं :-४१ मिति/1091€:-२०५३/०६/०१ श्री सम्बन्धित सबै । विषय : रिक्त पदमा स्यायी शिक्षक सरुवा सम्बन्धमा । प्रस्तुत विषयमा यस श्वी गोगन माध्यमिक विद्यालयमा प्राथमिक तह तृतीय श्रेणीको शिक्षक दरबन्दी १ (एक) रिक्त रहेको हुँदा विद्यालय व्यस्थापन समितिको मिति २०५३/०६/०१ गते वसेको बैठकको निर्णय बमोजिम उक्त रिक्त पदमा सरुवा प्रक्रियाबाट पूर्ति गर्नुपर्ने भएकोले सम्वन्धित तह र श्रेणीको योग्यता पुगेका स्थायी शिक्षकहरुबाट यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र (२०८३/०६/०१ देखि २०८५३/०६/१५ गते सम्म) शिक्षानियमावलीको अनुसूचि १७ बमोजिमको ढाँचामा निवेदन दिन शिक्षानियमावली २०५९ (दशौं संशोधन २०5३) नियम २४ को सस्वा सम्वन्धी व्यवस्था वमोजिम सम्वन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकारान गरिएको छ। पेश गर्नुपर्ने कागजातहरु १) सरुवाका लागि निवेदन । २) नेपाली नागरिकताको प्रतिलिपि । ३) सेवा अवधि खुल्ने कागजात । ४) शैक्षिक योग्यता र तालिमका प्रमाणपत्रहरुको प्रतिलिपि । yore कार्यरत विद्यालय र स्थानीय तहमा हालको पदमा सुरु हाजिरी भएको कागजात । ६) स्थायी नियुक्ति पत्रको प्रतिलिपि । ७) जसाधारण तया वेतलबी विदा सम्बन्धी कागजात । 5) कार्यरत विद्यालयको सहमति पत्र । ९) सम्यन्धित स्थानीय तहको सहमति पत्र । १०) शिक्षानियमावली, २०४९(दशौं संशोधन २०५३) को अनुसूचि १७ वमोजिमको फारम । ११) शिक्षानियमावली, २०५९(दशौं संशोधन २०८३) बमोजिम प्राथमिकता दावी गर्ने प्रमाण र कागजात । उक्त अवधिमा प्राप्त भएका तिवेदनहरु शिक्षातियमावली, २०५९(दशौँ संशोधन २०५३) तथा प्रचलित कानुन वमोजिम मूल्याङ्कन गरी आवश्यक प्रक्रिया अगाडि बढाइने छ । म्याद नाघी वा तोकिए वमोजिमको रित नपुगी प्राप्त हुन आएका निवेदन उपर कुनै कारवाही हुने छैन । नोट : यस रिक्त दरवन्दीमा जिल्लान्तर wear नहुने जानकारी गराइन्छ । arate १) श्री शिक्षा विकास तथा समन्वय इकाई, कास्की ( जानकारी तथा वेवसाइटमा यो सूचना प्रकाशित गरिदिनुहुन) २) श्री पोखरा महानगरपालिका शिक्षा महाशाखा ( जानकारी तथा वेबसाइटमा यो सूचना प्रकाशित गरिदिनुहुन) ३) थी पोखरा महानगरपालिकाका वडा कायीलयहरु ( जानकारी तथा वेवसाइट मा यो सूचना प्रकाशित गरिदिनुहुन) ४) श्री विचालय सुचना अधिकारी ( सूचना पाटी तथा फेसबुक पेजका लागि ) थप जानकारीको लागि ९५४६०६६१३९, ९5६११5३०४३, ९८४६५३१६१० Email [email protected] किरणबाबु न्यौपाने Yule