Notice Park
CDS & Clearing Ltd (CDSC)
Gen Info

हकदावी सम्बन्धी ३५ दिने सूचना ।

28days left
Deadline 3 Dec 2026

Summary

तपशिलमा उल्लेख भएका व्यत्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा.(दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

हकदाबी सम्बन्धी ३५ दिने सुचना तपशिलमा उल्लेख भएका व्यत्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा.(दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सुचना प्रकाशित भएको मितले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला | उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । तपशिल: क्र. मृतकको हकदाबी गर्नेको शेयर रहेको | शेयर सख्या a कम्पनीको नाम 1 | नाम: पन्ना माया ताम्राकार नाम: संगीत ताम्राकार GBIME 196 बाबुको नाम: लान्जु तुलाधर बाबुको नाम: मोती रत्न GBLBS 10 ताम्राकार HPPL 20 पतिको नाम: मोती रत्न ताम्राकार NIMB 55 स्थायी ठेगाना: काठमाण्डौं जिल्ला, | स्थायी ठेगाना: काठमाण्डौं . NLIC 38 काठमाण्डौ म.न.पा वडा नं २२ जिल्ला, काठमाण्डौ म.न.पा वडा नं२र३ NMLBBL 145 मृतकसँगको नाता: छोरा PRVU 89 हितग्राही परिचय न : हितग्राही परिचय न : SPDL 12 13010800-00073792 13010900-00366814 © ate ae fee EVEREST BANK LIMITED (Ajoint-venture with India) Consistent, Strong & Dependable (नेपाल राष्ट्र बैंकबाट 'क' बर्गको इजाजत पत्र प्राप्त संस्था) Corporate Office: EBL House, Lazimpat, P. 00. Box: 13384, Kathmandu, Nepal Tel: 4543377 (hunting), Fax: 977-1-4543160, www.everestbankltd.com

Like

0

Views

2

Comments

0

Share

0

Save

Report