हकदावी सम्बन्धी ३५ दिने सूचना ।
Summary
तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. ( दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 488ccc49-db3c-4061-8a7a-02773cc32139.pdfPDF · 1 page · 376 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदावी सम्बन्धी ३५ दिने सू तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. ( दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफनो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपशिल ma मृतकको हकदाबी गर्ने शेयर रहेको शेयर कम्पनीको नाम | संख्या १. | ATA: शेखर बहादुर प्रधान नाम : लक्ष्मी देवी प्रधान बाबुको नाम : त्रैलोक्य बहादुर प्रधान बाबुको नाम : काशी नाथ गोंगल बाजेको नाम : मान बहादुर प्रधान बाजेको नाम : भीम नाथ गोंगल गुडविल as फाइनान्स लि. स्थायी ठेगाना : ललितपुर स्थायी ठेगाना : ललितपुर मृतकसगंँको नाता : श्रीमती हितग्राही परिचय नं. (१३०१०९००००११२९४१) Be एनआइएमबि एस क्यापिटल लिमिटेड NIMB ACE CAPITAL LIMITED = We NINE WIAA. 23222, लाजिम्पाट, काठमाडौं, नेपाल फोनः ४५२५२८०, प्ररयाक्स: ४००५०८४ इमेलः [email protected], वेभसाइट: www.nimbacecapital.com