हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।
Summary
तपशिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. । दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तल उल्लेख भए वमोजिमको विवरण भएको ब्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको देहाय वमोजिमको शेयरहरुमा कसैको हकदाबी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 08380e20-b265-4957-afe5-e28f38a65f09.pdfPDF · 1 page · 60 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना तपशिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. । दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तल उल्लेख भए वमोजिमको विवरण भएको ब्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको देहाय वमोजिमको शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफनो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला | उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपशिल मृतकको नाम, ठेगाना र तीन पुस्ते विवरण हकदावी गर्नेको नाम, ठेगाना, तीन पुस्ते | शेयर रहेको | शेयर विवरण कम्पनीको संख्या ( नाम कित्ता) मोहन भट्टराई गिता कूमारी देवकोटा MBJC 10 NIFRA 54 बाबुको नाम : बाबूराम भट्टराई बाजेको नाम : टंक प्रसाद शर्मा स्थाई ठेगाना : काठमाण्डौ ३२ काठमाण्डौ हितग्राही खाता नं : १३०१५१००००२१०६०३ कैफियत : मृतक बाबुको नाम : कविराज देवकोटा बाजेको नाम : लीलाधर देवकोटा स्थाई ठेगाना : काठमाण्डौ ३२ काठमाण्डौ हितग्राही खाता नं : १३०१५१००००२१०५८२ कैफियत : मृतकको श्रीमती निक्षेप सदस्य नबिल स्टक डिलर लिमिटेड IJ Plaza तीनधारा, दरबारमार्ग, काठमाडौं | सम्पर्क THA: ०१-५३५०5९२, ५३५०८५९३