५०% अनुदानमा गहुँ र मकैको बीउ वितरण सम्बन्धी सूचना ।

Summary
यस गढी गाँउपालिका गाँउकार्यपालिकाको कार्यालय. औरावनी, सुनसरी अनतर्गत कृषि विकास शाखाको आ.व.२०८३/०८४ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार गहुँ र' मकैको बिउ (बीउबिजन अनुदान संञ्चालन कार्याविधि २०८० अनुसार) वितरण गर्नुपर्ने भएकाले यस गाउँपालिकाको क्षेत्रभित्रका गहुँ र मकै खेती गर्ने कृषक साथै कृषि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- dc691b28-9904-44a6-ab61-74137214c8eb.jpgJPEG · 682×910 · 133 KBOpen
Key details
- Organization
- Gadhi Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Gere he गढी गाउँपालिका 2: Ce गाउँ कार्यपाल्लिकाको कार्यालय es sath ae Ager Wa. २०८३/८४ So 5 8 सूचना। सूचना॥ qm प्रथम पटक प्रकाशित मितिः २०८३/०६/१५ 'विषयः ५०% अनुदानमा गहुँ र मकैको बीउ वितरण सम्बन्धी सूचना। यस गढी गाँउपालिका गाँउकार्यपालिकाको कार्यालय. औरावनी, सुनसरी अनतर्गत कृषि विकास शाखाको आ.व.२०८३/०८४ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार गहुँ र' मकैको बिउ (बीउबिजन अनुदान संञ्चालन कार्याविधि २०८० अनुसार) वितरण गर्नुपर्ने भएकाले यस गाउँपालिकाको क्षेत्रभित्रका गहुँ र मकै खेती गर्ने कृषक साथै कृषि विकास शाखामा दर्ता / नविकरण भएका कृषक समुह / सहकारी /'निजि फर्महरुले तपसिल बमोजिमका आवश्यक कागजातहरु सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र (मितिः २०८३/०६/२९) यस गाउँपालिकाको कृषि विकास शाखामा आवेदन पेश गर्नुहुन अनुरोध छ। साथै म्याद नाघि आएका आवेदनहरु यस कार्यक्रममा समावेश गराइने छैन । तपसिलः [ae | कार्यक्रमको नाम [विवरणलात बौउ उपलव्ध हुने मात्रा १ [५०% अनुदानमा उनत | नेपाल सरकारद्वारा स्वीकृत गरिएको उन्नत जात॥ प्रतिकट्टा ०.८ केजी, hee eee | २ | 40% अनुदानमा उन्नत गहुँको एन.एल.९७१., ee य fe कट्ठा ४के. जी. later | aia आवश्यक कागजातहरुः | १. परिमाण खुल्ने गरि निवेदन | २. निवेदकको नेपाली नागरिकताको प्रतिलिपि र जगा घनिपुर्जाको _जग्गा भाडामा भए सोको सम्झौता पत्र) प्रतिलिपि | ३. सम्बन्धित वडा कार्यालयको सिफारिस | ४. समुह / सहाकारीको हकमा संस्था दर्ता प्रमाण पत्र, स्थाई लेखा नम्बर, कर चुक्ता प्रमाण पत्र र निर्णय प्रतिलिपि | . ५, सहाकारीको हकमा लेखा परिक्षणपत्रको प्रतिलिपि। oy, $14 चुडामणी गुरागाई ‘ प्रमुख हितकर)" अधिकृत बोधार्थः पा परम नीति श्री गाउँपालिका प्रमुख ज्यूको सचिवालय -जानकारीको लागी | १ श्री गाउँपालिका उप-प्रमुख ज्यूको सचिवालय -जानकारीको लागी | श्री वडा कार्यलय १ देखी ६ सम्माका वडा कार्यालयहरु -जानकारीको लागी | श्री सूचना प्रविधि शाखा -नगरको Website तथा Facebook मा upload TREN Website: gadhimun.gov.np Email: [email protected]