Notice Park
Malikarjun Rural Municipality
Guidelines

विषय: गाडी भाडामा लिने सम्बन्धी सूचना ।

Deadline 6 Oct 2026The deadline has passed.

Summary

प्रस्तुत विषयमा मालिकार्जुन गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०८३/०४/२९ गतेको निर्णयानुसार यस कार्यालयलाई योजना अनुगमन तथा सुपरीवेक्षण एवं नियमित कार्यालय प्रयोजनका लागि एउटा चार पाङ्ग्रे सवारी साधन आवश्यक भएकोले तपसिलका मापदण्ड र शर्तको अधिनमा रही इच्छुक सवारी धनीहरूले यो सूचना प्रकाशन भएको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Malikarjun Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

@ मालिकार्जुन गाउँपालिका Malikarjun Rrel Municipality गाउँ कार्यपाक्षिकाको कार्यालय Office of र पाखेपखाकीटा]) 411 Executive प.सं. २०८३/०८४/२९।. 2083/084 Prana me शंकरपुर, दार्चुला a.4./Dispateh No. सुदूरप्रश्चिम, नेपाल विषय: गाडी भाडामा लिने सम्बन्धी सूचना । (प्रथम पटक प्रकाशित मितिः २०८३/०६/१४, ने.सं. ११४६ यंलागाः ४, बुधबार) प्रस्तुत विषयमा मालिकार्जुन गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०८३/०४/२९ गतेको निर्णयानुसार यस कार्यालयलाई योजना अनुगमन तथा सुपरीवेक्षण एवं नियमित कार्यालय प्रयोजनका लागि एउटा चार पाङ्ग्रे सवारी साधन आवश्यक भएकोले तपसिलका मापदण्ड र शर्तको अधिनमा रही इच्छुक सवारी धनीहरूले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र आफूले दिनचाहेको मासिक भाडादर सहितको दरभाउ पत्र देहायको ढाँचामा तयार गरी सूचनाको म्यादको अन्तिम दिनको कार्यालय समयभित्र दरभाउपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ तपसिलः सि.नं. | सवारीधनी | सवारी साधन प्रतिमहिना | बहाल कर | जम्मा भाडा | जम्मा भाडा विवरण विवरण भाडा १०% अंकमा अक्षरमा ॥ नाम: मोडेल: ठेगाना: नाम: सम्पर्क: वर्ष: प्लेट नम्बर: १. कम्तिमा ५ सीट बोक्ने क्षमता भएको पिकअप गाडी हुनुपर्ने । २. गाउँपालिकाको सबै वडामा रहेका कच्ची सडकहरूमा चलाउन मिल्ने चालु अवस्थामा रहेको AWD Pickup Jeep हुनुपर्ने | ३. मोडेल: २०२३ वा सो भन्दा माथिको हुनुपर्नेछ | पेश गर्नुपर्ने कागजात: १. मासिक,भाडादर उल्लेख गरी दरभाउपत्र (कर सहित), २. नवीकरण भएको ब्लुबुकको प्रतिलिपि, ३. बीमालेख पत्रको प्रतिलिपि, ४. सवारी धनीको नागरिकताको प्रतिलिपि । शर्तहरू: १. सवारी साधनको ब्लुबुक नवीकरण भएको हुनुपर्ने, २. कम्तिमा तेस्रोपक्ष बीमा गरेको हुनुपर्ने, ३. सवारी चालक र इन्धनको व्यवस्था गाउँपालिकाले गर्नेछ, ४. गाडीको मर्मतको सबै खर्च सवारीधनी स्वयंले व्यहोर्नु पर्ने, Website:-www.malikarjunmun.gov.np Email:[email protected] Facebook: facebsok.com/mrmdarchula Contact: ecycuceya3, ecyctocsys2 Rran, tare रु रोजगार : समृद्ध मात्तिकार्जुञाको उआाघार गाउँपात्तिका Ss) al Municipality कार्यालय सुर ३ 003611)41 Executive प.सं. २०८३/०८४/२९।. 2083/084 सुदुरपश्चिम wee शंकरपुर, दार्चुला U.4./Dispatch No. सुदूरपश्चिम, नेपाल ५. मर्मत गर्नु पर्ने भई लगातार २ (दुई) दिनभन्दा बढी समयसम्म संचालन नआएको खण्डमा सो अवधीको लागत मूल्य घटाई भुक्तानी गरिने, ६. भाडा रकम भुक्तानी गर्दा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ र प्रचलित कानुन बमोजिम भुक्तानी हुने, ७. सवारी भाडा लिदा अग्रिम पेश्की उपलब्ध नगराईने, ८. अन्य आवश्यक विषयहरुको सम्बन्धमा गाउँपालिकाले निर्णय गर्न सक्नेछ | (पुनश्चः कार्यालयको हितलाई ध्यानमा राखि पेश भएका दरभाउपत्रहरु पूर्ण रुपमा वा आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने अधिकार कार्यालयमा निहित हुनेछ |) Website:-www.malikarjunmun.gov.np Email:[email protected] Facebook: facebook.com/mrmdarchula Contact: ecycoceya3. ecycwcseya2 fran, स्तास्थ्या रु रोजगार : Vag मात्तिकरार्जुजको sree

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 6 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.