अमिन (चौथो तह) पदको अन्तिम नतिजा तथा योग्यताक्रम सूची प्रकाशन सम्बन्धी सूचना । मिति २०८३/०६/२१

Summary
ae ना सविन्द्र ----उगामगीज्देशनेपाल नं. ....../२०८३/८४ ॥..] 0204 बागमती प्रदेश, नेपाल विषयः अन्तिम नतिजा तथा AAT सूची प्रकाशन सम्बन्धमा । यस सूर्यविनायक नगरपालिका अन्तर्गतको करार सेवामा पदपूर्तिका लागि मिति २०८३/०५/१० गते प्रकाशित विज्ञापन नं.
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f0e1b947-b968-4e13-8054-dddc767b4a61.jpegJPEG · 866×1252 · 243 KBOpen
Key details
- Organization
- Suryabinayak Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
@ स्थानीय सरकार सर्यविनायक नगरपालिका Cr) % mnie A नगर ; कार्यालय | se ae ना सविन्द्र ----उगामगीज्देशनेपाल नं. ....../२०८३/८४ ॥..] 0204 बागमती प्रदेश, नेपाल en मिति: 2063/08/28 विषयः अन्तिम नतिजा तथा AAT सूची प्रकाशन सम्बन्धमा । यस सूर्यविनायक नगरपालिका अन्तर्गतको करार सेवामा पदपूर्तिका लागि मिति २०८३/०५/१० गते प्रकाशित विज्ञापन नं. ३/२०८३/८४ अमिन (चौथो तह) पदको लागि मिति २०८३/०६/२० गते सञ्चालन भएको लिखित परीक्षा र मिति २०८३/०६/२१ गते सञ्चालन गरिएको अन्तर्वार्ता परीक्षामा सम्मिलित उम्मेदवारहरूमध्ये लिखित परीक्षा र अन्तर्वार्ताको WINTER कुल योगफलका आधारमा योग्यताक्रम सूची तयार गरी पदपूर्ति समितिको निर्णयानुसार तपसिल बमोजिमका उम्मेदवारहरूलाई नियुक्तिका लागि सिफारिस तथा वैकल्पिक सूचीमा छनोट गर्ने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। (क) विज्ञापन नं. ३/२०८३/८४ Ta: अमिन (चौथो तह) १. नियुक्तिका लागि सिफारिस उम्मेदवारहरुको सूचीः ___ योग्यताक्रम | रोल नं. | उम्मेदवारको नाम ठेगाना | कैफियत | eae २. वैकल्पिक (प्रतीक्षा) का उम्मेदवारहरुको सूचीः योग्यताक्रम | रोल नं. | उम्मेदवारको नाम ठेगाना | कैफियत । Rawat Fea: १) नियुक्तिको लागि सिफारिस सूचीमा पर्नुभएका उम्मेदवारहरूले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र नेपाली नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताका सक्कल प्रमाण पत्रको प्रतिलिपि र २ प्रति पासपोर्ट साइजको फोटो सहित करार सम्झौता तथा नियुक्तिका लागि सूर्यविनायक नगरपालिका, नगर कार्यपालिकाको कार्यालय (प्रशासन शाखा) मा अनिवार्य सम्पर्क गर्नुहुन सूचित गरिन्छ | २) तोकिएको समयसीमा भित्र सम्पर्क गर्न नआएमा वा सम्झौता नगरेमा स्वतः वैकल्पिक सूचीमा तु गरहरूलाई योग्यताक्रम अनुसार नियुक्तिको अवसर प्रदान गरिनेछ । “ सदस्य सचिव - पदपूर्ति समिति Ri विकास, व्यवस्थित सहर: स्वच्छ, समृद्ध सूर्यविनायक नगर ति Email: [email protected] Website: suryabinayakmun.gov.np Telephone: 016619625