- notices
- 131
- followers
- 0
- views
- 245
- likes
- 2
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
२०८३ को नियम ८५(१) बमोजिम मिति २०८३।०६।०२ गते गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक सूचना
यस कार्यालयबाट विभिन्न सवारी साधनहरुको सिलबन्दी बोलपत्रबाट लिलामी fares लागि भन्सार नियमावली २०८३ को नियम ८५(१) बमोजिम मिति २०८३।०६।०२ गते गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशित
... Read moreगौर भन्सार कार्यालयको मालसामाान हकदावी सम्बन्धी सूचना
चोरी पैठारी गरिएको / चोरी निकासी गर्न लागिएको भनि नियन्त्रणमा लिई/ नियन्त्रणमा लिँदाका बखत वस्तुको धनी पत्ता लाग्न नसकेको भनि ऐन बमोजिम कारवारीको लागि विभिन्न निकायहरुको प्रतिवेदनसाथ दाखिला हुन आएको न
... Read moreहकदावी गर्न आउने बारेको सूचना
चोरी पैठारी गरिएको/ चोरी निकासी गर्न लागिएको भनी नियन्त्रणमा लिई/नियत्त्रणमा लिँदाका वखत वस्तुको धनी पत्ता लाग्न नसकेको भनी ऐन वमोजिम क्वारवाहीको लागि यस कार्यालयमा सशस्त्र प्रहरी वल नेपाल र नेपाल प्र
... Read moreहकदावीकाे सूचना ।
कार्यालयमा उपस्थित्त हनुहोला । म्याद गुजारेमा दावी नलाग्ने र प्रर्चालत कानून बमोजिम हुनेछ | faa | मुद्दा दर्ता नं.
भन्सार कार्यालयबाट जारी भएको हकदाबी सम्बन्धी पन्ध्र दिने सूचना
भन्सार नेपमावली २०८३ को नियम १२१को उपनियम (१) बमोजिम मालवस्तु /सवारीसाधनकरुको हकदावी गर्न नियमावली २०८३ को नियम १२१को उपनियम (१) बमोजिम मालवस्तु /सवारीसाधनकरुको हकदावी गर्न आउने सम्बन्धि भन्सार कार्या
... Read moreवीरगञ्ज भन्सार कार्यालयको मालवस्तुहरु जफत सम्बन्धी सूचना
६० दिन नाघेका मालबस्तुहरु जफत गरी भन्सार ऐन, २०८२ को दफा ५४ को प्रयोजनको लागि जारी गरिएको सार्वजनिक सूचना टाट यस कार्यालयबाट ६० दिन नाघेका विभिन्न मालबस्तुहरु जाँचपास गरी gers लैजान भन्सार ऐन, २०६४ को
... Read moreसत्ती भन्सार कार्यालयको मालसामान लिलाम सम्बन्धी सूचना ७ दिने सूचना ।
चोरी पैठारीको अभियोगमा यस कार्यालयमा दाखिला हुन आएका तपसिल बमोजिमका मुद्दामा रहेका मालवस्तुहरु जस्तो अवस्थामा छन् सोही अवस्थामा आज मिति २०८३।०६। २० गते मंगलबारका दिन समय दिनको १३:०० बजे देखी १४:३० बज
... Read moreठाडी भन्सार कार्यालयको मालसामान लिलाम सम्बन्धी सूचना
यस कार्यालयमा अवैध पैठारी/निकासीको अभियोगमा वादी नेपाल सरकार र प्रतिवादी वेबारिसे भएको भन्सार निकासी/पैठारी अभियोगमा यस कार्यालयमा दर्ता भएको देहाय बमोजिमको मालवस्तु जे जस्तो अवस्थामा छ सोही अवस्थामा
... Read moreमालसामान लिलाम बिक्री गर्ने सम्बन्धी ७ दिने सूचना
चोरी निकासी/पैठारीको अभियोगमा पक्राउ भई दाखिला भएका तपसिल बमोजिमका मालवस्तुहरु जे-जस्तो अवस्थामा छन् सोही अवस्थामा भन्सार नियमावली, २०८३ को नियम ८६ को उपनियम (७) बमोजिम खुल्ला बोलकबोलद्वारा लिलाम विक
... Read moreमालवस्तु छुटाई लैजाने सम्बन्धी १५ (पन्ध्र) दिने सार्वजनिक सूचना
विभिन्न प्रतिवेदक निकायहरुबाट वेवारिसे अवस्थामा बरामद भई भन्सार चोरी पैठारीको aes यस कार्यालयमा दाखिला हुन आएका निम्न बमोजिमका बस्तुहरुमा कोही कसैको हक लाग्ने भए आफूसँग भएको सबुद प्रमाणसहित बाटोको म्य
... Read moreभन्सार नियमावली, २०८३ को नियम ८६(८) बमोजिम खुल्ला बोलकबोलद्वारा विभिन्न मालवस्तुहरु लिलाम बढाबढ बारेको ७ (सात) दिने सूचना ।
भन्सार एेन, २०८२ काे दफा ९० तथा भन्सार नियमावली, २०८३ काे नियम ८५ (२) बमाेजिम यस कार्यालयबाट खुल्ला बाेलकबाेलद्धारा विभिन्न मालवस्तुहरु लिलाम विक्री गर्ने बारेकाे १५ दिने सूचना
Department of Customs – Notice – 2026-10-01
TE पटक सूचना प्रकाशित मिति २०८३/०६८१४ गते पटक सूचना प्रकाशित मिति २०८३/०६/१% गते यस कार्यालयमा चोरी पैठारी/निकासीको अभियोगमा दाखिला हुन आएका तपसिल बमोजिमका मुद्दामा रहेका मालवस्तुहरु जस्तो अवस्थामा छन
... Read moreभन्सार नियमावली २०८३, काे नियम १२१(१) बमाेजिम जारी भएकाे १५ दिने हकदावी सूचना
सत्ती भन्सार कार्यालयको मालसामान हकदावी सम्बन्धी पन्ध्र दिने सूचना ।
भन्सार नियमावली २०८३ को नियम १२१को उपनियम (१) बमोजिम मालवस्तु /सवारीसाधनकरुको हकदावी गर्न नियमावली २०८३ को नियम १२१को उपनियम (१) बमोजिम मालवस्त 'सवारीसाधनकरुको हकदावी गर्न आउने सम्बन्धि भन्सार कार्याल
... Read moreभैरहवा भन्सार कार्यालयको मालसामान हकदावी सम्बन्धी सूचना
चोरी पैठारी Le लागिएको भनी नियन्त्रणमा लिई/ नियन्त्रणमा लिँदाका बखत वस्तुको धनी पत्ता लाग्न नसकेको भनी भन्सार ऐन, २०८२ बमोजिम कारबाहीको लागि यस कार्यालयमा तपसिलमा उल्लेखित कार्यालयको प्रतिवेदन साथ दाख
... Read moreAbout
Department of Customs (भन्सार विभाग), Department/Divisions. Latest notices on Notice Park.
Contact
- Website
- http://www.customs.gov.np
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.