Notice Park
Supreme Court of Nepal
Court Order

विजया दशमीको बिदामा अदालत खुल्ने सम्बन्धी सूचना

Summary

विजया दशमी २०८३ को उपलक्ष्यमा मिति २०८३।०६। २५ गते घटस्थापनाको दिनदेखि मिति २०८३।०७।०६ गते कोजाग्रत पूर्णिमाका दिन सम्म अदालत बन्द रहने भएतापनि न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम यस अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्न तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Supreme Court of Nepal
Industry
Federal
Category
Court Order
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ति ०६०-४१३०८२ Ser अदालत रुकुम, (gear) (प्रशासन शाखा) बिजया दशमीको बिदामा अदालत खुल्ने सम्बन्धी सूचना! मितिः-२०८३ ।०६। २३ ने.स.११४६ जंलागा चतुर्दशी, शुक्रबार | विजया दशमी २०८३ को उपलक्ष्यमा मिति २०८३।०६। २५ गते घटस्थापनाको दिनदेखि मिति २०८३।०७।०६ गते कोजाग्रत पूर्णिमाका दिन सम्म अदालत बन्द रहने भएतापनि न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम यस अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्न तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ पुर्जी जारी गर्ने अनुमती प्रदान गर्ने प्रयोजनका लागि घटस्थापना,विजयादशमी,कोजाग्रत पूर्णिमा र सो अवधिमा पर्ने शनिबारका दिन बाहेक मिति २००३।०६। २५ गतेदेखि २०८३ ।०७।० गतेसम्म बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म अदालत खुला रहने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। Email: [email protected]

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.