Notice Park
Manmohan Technical University- Service Commission
Result

Result of 2083 Bhadra Exam - M.Sc.P.S.E. I/I (Regular/Back)

Deadline 30 Oct 2026The deadline has passed.
Result of 2083 Bhadra Exam - M.Sc.P.S.E. I/I (Regular/Back)

Summary

मनमोहन प्राविधिक विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०८३ भाद्र महिनामा सञ्चालन गरिएको स्कूल अफ एप्लाइड साइन्स, टेक्नोलोजी एण्ड ल,अन्तर्गत MSC.Power System Engineering I/I (R) परीक्षाको परीक्षाफल परीक्षा समितिको मिति २०८३/०६/१४ गतेको बैठकको निर्णयानुसार प्रकाशित गरिएको छ । उक्त प्रकाशित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Manmohan Technical University- Service Commission
Industry
Education
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

= pee =" मनमोहन प्राविधिक विश्वविद्यालय | (Yak 2 MANMQHAN TECHNICAL UNIVERSITY i= EN Fj ora FAYE\CONTROLLER OF EXAMINATIONS _s ON १७, as Buy ) ॥्)£11401919, Koshi Province, Nepal, Tel: 021-590336 त SCENE Ex erage re A Fexam.mtu.edu.np Email: [email protected] cn einen afd C$ Jot Glocs i मिति: २०5३/०६/१४ २०८३ भाद्र महिनामा सञ्चालित MSC.PSE- 1/1 (रि) को नतिजा प्रकाशन सम्बन्धी सूचना मनमोहन प्राविधिक विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०८३ भाद्र महिनामा सञ्चालन गरिएको स्कूल अफ एप्लाइड साइन्स, टेक्नोलोजी एण्ड ल,अन्तर्गत MSC.Power System Engineering I/I (R) परीक्षाको परीक्षाफल परीक्षा समितिको मिति २०८३/०६/१४ गतेको बैठकको निर्णयानुसार प्रकाशित गरिएको छ । उक्त प्रकाशित परीक्षाफल अनुसार तपसिल बमोजिमका परीक्षा कमाङ्कका परीक्षार्थीहरु उत्तिर्ण भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ । परीक्षाफल प्रकाशित गर्दा सकेसम्म त्रुटि नहोस्‌ भन्ने प्रयास गरिएको छ । तथापि छपाई तथा अन्य कारणबाट त्रुटि देखिएमा कार्यालयको अभिलेखबाट ३० दिन भित्र संसोधन गरिनेछ । परीक्षाफल उपर चित्त नबुझेमा पूनर्योगको लागि मिति २०5३/०६/२६ गते भित्र आफ्नो शिक्षालयमा पूनर्योग शुल्क रु १०००/- प्रति पत्र सहित आवेदन दिनु पर्नेछ र सम्वन्धित स्कुलले मिति ROG HOURS गते भित्र संकलित आवेदन तथा शुल्क बुझाएको रसिदको प्रतिलिपि सहित यस परीक्षा नियन्त्रण कार्यालयमा पठाईसक्नु पर्नेछ । तपशिल Result of 2083 Bhadra Exam(R) Program-Year/Semester | Passed Symbol Numbers MSC.PSE 1/1 1118055, 1118057, 1118059, 1118066 भीम प्रसाद काफ्ले नि.परीक्षा नियन्त्रक

Like

0

Views

1

Comments

0

Share

0

Save

Report