छात्रवृत्ति सम्बन्धी अन्तिम नामावली प्रकाशन सम्बन्धमा।

Summary
छात्रवृत्ति सम्बन्धी अन्तिम नामावली प्रकाशन सम्बन्धमा । यस मनमोहन प्राविधिक विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङद्वारा प्रकाशित सूचना नं. १२०/२०८३/०८४ मिति २०८३/०६/१२ गते छात्रवृत्ति सम्बन्धी सूचनामा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी उपर तोकिएको अवधिमा कुनै दावी विरोध नपरेको हुँदा सोहि नामवलीलाई…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 43d9e6d5-b314-42ca-b3bc-0a7af89996bf.jpgJPEG · 1241×750 · 234 KBOpen
Key details
- Organization
- Manmohan Technical University- Service Commission
- Industry
- Education
- Category
- Scholarship
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ara see मनमोहन प्राविधिक विश्वविद्यालय Las School of Engineering क बुढीगंगा-४, मोरङ, कोशी प्रदेश, नेपाल छात्रवृत्ति सम्बन्धी अन्तिम नामावली प्रकाशन सम्बन्धमा । (प्रकाशित मिति २०८३-०६-१४ ) यस मनमोहन प्राविधिक विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङद्वारा प्रकाशित सूचना नं. १२०/२०८३/०८४ मिति २०८३/०६/१२ गते छात्रवृत्ति सम्बन्धी सूचनामा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी उपर तोकिएको अवधिमा कुनै दावी विरोध नपरेको हुँदा सोहि नामवलीलाई छात्रवृत्ति प्राप्त गर्ने अन्तिम नामावली कायम गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छाछात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले छात्रवृत्ति रकम उपलब्ध गराउन / सेमेष्टर शुल्कमा मिलान गर्न शाखा Sok बिलिङमा निवेदन पेश गर्न समेत जानकारी गराइन्छ। अध्यक्ष छात्रवृत्ति सिफारिस समिति