Notice Park
Manmohan Technical University- Service Commission
Gen Info

BBA.LLB प्रथम बर्ष दाेस्राे खण्डकाे परीक्षा तालिका प्रकाशन सम्बन्धी सूचना ।

BBA.LLB प्रथम बर्ष दाेस्राे खण्डकाे परीक्षा तालिका प्रकाशन सम्बन्धी सूचना ।

Summary

मनमोहन प्राविधिक विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०८३ असोज महिनामा सञ्चालन गर्ने स्कुल अफ एप्लाइड साइन्स, टेक्नोलोजी एण्ड ल अन्तर्गत स्नातक तह 38/.118 प्रथम बर्ष दोस्रो खण्डको नियमित र आंशिक परीक्षा तपसिल बमोजिमको परीक्षा कार्यक्रम अनुसार सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Manmohan Technical University- Service Commission
Industry
Education
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Leal Lik << न E A \ मनमोहन प्राविधिक बिश्वविद्यालय j xan, - MANMOHAN TECHNICAL UNIVERSITY 5 oy ) OFFICE OF THE CONTROLLER OF EXAMINATIONS oe |. टि < Budhigangg:4, Morang, Koshi Province, Nepal, Tel: 021-590336 — a ns HR Rag.mtu.edunp Email info.exam@mtuedunp पि (ey तै -o बी ट्६ ।०८१७८४ (७) हु मितिः २०८३/ ०५/१० तिता BBA.LLB प्रथम बर्ष दोस्रो खण्डको परीक्षा तालिका प्रकाशन सम्बन्धी सूचना मनमोहन प्राविधिक विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०८३ असोज महिनामा सञ्चालन गर्ने स्कुल अफ एप्लाइड साइन्स, टेक्नोलोजी एण्ड ल अन्तर्गत स्नातक तह 38/.118 प्रथम बर्ष दोस्रो खण्डको नियमित र आंशिक परीक्षा तपसिल बमोजिमको परीक्षा कार्यक्रम अनुसार सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। प Schedule for BBA.LLB 21५ Semester Final Examination-2083 Ashoj | परीक्षा केन्द्रः म.प्रावि.को परीक्षा हल, बुढीगंगा-४, मोरङ | परीक्षा समय: दिनको ०१:०० बजे देखि । : नोटः ~ ९. परीक्षा मिति र समयमा अनुपस्थित परीक्षार्थीका लागि पूनः अर्को छुट्टै व्यवस्था गरिने छैन । - २. परीक्षाको दिन कुनै अप्रत्यासित विदा पर्न गए पनि अर्को सूचना प्रकाशित नभई परीक्षा स्थगित गरिने छैन। ३. आन्तरिक मूल्याङ्कनमा अनुत्तीर्ण हुने परीक्षार्थीलि अनुत्तीर्ण भएको विषयको परीक्षा दिन पाउने छैन । ४ प्रवेश पत्र विना परीक्षाहलमा प्रवेश गर्न पाइने छैन र परीक्षा अवधिभर विद्यार्थीसँग प्रवेश पत्र अनिवार्य हुनुपर्नेछ। परीक्षार्थीले परीक्षा भवन भित्र मोवाइल फोन लिइ जान पाउने छैन | ५, सम्पूर्ण प्रयोगात्मक परीक्षाका लागि सम्बन्धित स्कुलले सूचना गर्नेछ । ; ६, प्रकाशित परीक्षा तालिकामा कुनै विषय जुधेमा वा छुटेमा विद्यार्थीले स्कुलमा र स्कुलले यस कार्यालयमा मिति २०८३/०४/२२ गते सम्ममा यस कार्यालयमा: सोको जानकारी दिनुपर्नेछ । . भीम प्रसाद काफ्ले ; नि. परीक्षा नियन्त्वक मनमोहन प्राविधिक विश्वविद्यालय " MANMOHAN TECHNICAL UNIVERSITY OFFICE OF THE CONTROLLER OF EXAMINATIONS ja-A, Morang, Koshi Province, Nepal, ‘Tel: 021-590336 @.mtu.edu.np Email: [email protected] मितिः २०८३/ ०५/१० x oan! Oy 8 १७०॥008:0 BBA.LLB प्रथम बर्ष दोस्रो खण्डको परीक्षा तालिका प्रकाशन सम्बन्धी सूचना मनमोहन प्राविधिक विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०८३ असोज महिनामा सञ्चालन गर्ने स्कुल अफ एप्लाइड साइन्स, टेक्नोलोजी एण्ड ल अन्तर्गत स्नातक तह 38/.118 प्रथम बर्ष दोस्रो खण्डको नियमित र आंशिक परीक्षा तपसिल बमोजिमको परीक्षा कार्यक्रम अनुसार सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। VY Schedule for BBA.LLB 2" Semester Final Examination-2083 Ashoj Date BBA.LLB I/II 2083-06-02, Friday BHMN201- Legal English 2083-06-06, Tuesday BHMN207 - Business Statistics 2083-06-09, Friday BHMN202 — Legal Nepali - II 2083-06-12, Monday BLAW 205 — Law of Contract- | 2083-06-15, Thursday BLAW 204- Constitutional Law - | 2083-06-19, Monday BHMN206- Macro Economics 2083-06-22; Thursday BLAW203 - Jurisprudence - II परीक्षा केन्द्रः म.प्रावि.को परीक्षा हल, बुढीगंगा-४, मोरङ | परीक्षा समय: दिनको ०१:०० बजे देखि । नोटः ८. ९. परीक्षा मिति र समयमा अनुपस्थित परीक्षार्थीका लागि पूनः अर्को छुट्टै व्यवस्था गरिने छैन । २. परीक्षाको दिन कुनै अप्रत्यासित विदा पर्न गए पनि अर्को सूचना प्रकाशित नभई परीक्षा स्थगित गरिने छैन। ३. आन्तरिक मूल्याङ्कनमा अनुत्तीर्ण हुने परीक्षार्थीलि अनुत्तीर्ण भएको विषयको परीक्षा दिन पाउने छैन । ४ प्रवेश पत्र विना परीक्षाहलमा प्रवेश गर्न पाइने छैन र परीक्षा अवधिभर विद्यार्थीसँग प्रवेश पत्र अनिवार्य हुनुपर्नेछ। परीक्षार्थीले परीक्षा भवन भित्र मोवाइल फोन लिइ जान पाउने छैन | ५, सम्पूर्ण प्रयोगात्मक परीक्षाका लागि सम्बन्धित स्कुलले सूचना गर्नेछ । ६, प्रकाशित परीक्षा तालिकामा कुनै विषय जुधेमा वा ye विद्यार्थीले स्कुलमा र स्कुलले यस कार्यालपमा मिति २०८३/०४/२२ गते सम्ममा यस कार्यालयमा: सोको जानकारी दिनुपर्नेछ । . भीम पु नि. परीक्षा नियन्त्वक

Like

0

Views

3

Comments

0

Share

0

Save

Report