Manmohan Technical University- Service Commission
मनमाेहन प्राविधिक विश्वविद्यालय सेवा आयाेग
- notices
- 11
- followers
- 0
- views
- 25
- likes
- 0
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
General New • Oct 27, 2026 / 2083-07-10 (BS) भर्ना रद्ध गरिएको सम्बन्धमा ।
प्रस्तुत विषयमा यस स्कुल अफ इन्जिनियरिङ, स्नातक तह इलेक्ट्रिकल ईन्जिनियरिङ कार्यक्रममा शैक्षिक शत्र २०८३/८४ मा भर्ना हुनु भएका गढी-६,सुनसरी निवासी श्री श्रवण कुमार यादवले यस कार्यालयमा मिति २०८३/०६/१९
... Read more
बिदा सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा यस स्कुल अफ इन्जिनियरिङद्धारा संचालित स्नातक तर्फका कार्यक्रमहरु चौथो र छैठो समेष्टरका कक्षाहरु मिति २०८३/०६/२५ देखि र अन्य समेष्टरको हकमा मिति २०८३/०६/२९ देखि मिति २०८३/०७/२९ सम्म दशै
... Read more
नतिजा प्रकाशन सम्बन्धी सूचना ।
को नतिजा प्रकाशन सम्बन्धी सूचना मनमोहन प्राविधिक विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०५३ असार महिनामा सञ्चालन गरिएको स्कूल अफ मेडिसिन एण्ड एलाइड tear साइन्सेज अन्तर्गत B.Pharmacy संकाय स्
... Read more
BBA.LLB प्रथम बर्ष दाेस्राे खण्डकाे परीक्षा तालिका प्रकाशन सम्बन्धी सूचना ।
मनमोहन प्राविधिक विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०८३ असोज महिनामा सञ्चालन गर्ने स्कुल अफ एप्लाइड साइन्स, टेक्नोलोजी एण्ड ल अन्तर्गत स्नातक तह 38/.118 प्रथम बर्ष दोस्रो खण्डको नियमित र आंश
... Read more
सेवा आयोगको कार्यालय सरेको सूचना !!
साविक दुहबी नगरपालिका वडा नं. ४, सुनसरीमा रहेको मनमोहन प्राविधिक विश्वविद्यालय, सेवा आयोगको कार्यालय मिति २०८३/०६/०१ देखि यसै दुहबी नगरपालिका वडा नं. ५, सुनसरी (इलाका प्रहरी कार्यालय, दुहबीको उत्तर पश
... Read more
छात्रवृत्ति सम्बन्धी अन्तिम नामावली प्रकाशन सम्बन्धमा।
छात्रवृत्ति सम्बन्धी अन्तिम नामावली प्रकाशन सम्बन्धमा । यस मनमोहन प्राविधिक विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङद्वारा प्रकाशित सूचना नं. १२०/२०८३/०८४ मिति २०८३/०६/१२ गते छात्रवृत्ति सम्बन्धी सूचनामा छ
... Read more
MHHM CBT entrance result 2026
यस मनमोहन प्राविधिक विश्वविद्यालय स्कुल अफ WARS साइन्स, टेक्नोलोजी एण्ड ल अन्तर्गत स्नातकोत्तर तह MHHM (Master of Hospital and Healthcare Management) कार्यक्रमका लागि मिति २०८२ साल असोज १८ गते सञ्चालन
... Read more
Result of 2083 Bhadra Exam - M.Sc.P.S.E. I/I (Regular/Back)
मनमोहन प्राविधिक विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०८३ भाद्र महिनामा सञ्चालन गरिएको स्कूल अफ एप्लाइड साइन्स, टेक्नोलोजी एण्ड ल,अन्तर्गत MSC.Power System Engineering I/I (R) परीक्षाको पर
... Read more
MHHM कार्यक्रमको प्रवेश परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना।
मनमोहन प्राविधिक विश्वविद्यालय, स्कुल अफ एप्लाइड साइन्स, टेक्नोलोजी एण्ड ल अन्तर्गत शैक्षिक सत्र २०८३/०८४ का लागि २ वर्षे (चार सेमेस्टर) को मास्टर अफ हस्पिटल एण्ड हेल्थकेयर म्यानेजमेन्ट (MHHM) कार्यक्
... Read more
Result of 2083 Bhadra Exam - LLM-I/I (Regular/Back)
मनमोहन प्राविधिक विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०८३ भाद्र महिनामा सञ्चालन गरिएको स्कूल अफ एप्लाइड साइन्स, टेक्नोलोजी एण्ड ल,अन्तर्गत LLM ।/। (२/8) परीक्षाको परीक्षाफल परीक्षा समितिको
... Read more
MHHM कार्यक्रममा भर्ना हुने सम्बन्धी सूचना
यस मनमोहन प्राविधिक विश्वविधालय स्कुल अफ एप्लाइड साइन्स, टेक्नोलोजी एण्ड ल अन्तर्गत स्नातकोत्तर तह MHHM (Master of Hospital and Healthcare Management) कार्यक्रमका लागि मिति २०८३ साल असोज १८ गते संचालन
... Read more


About
Manmohan Technical University- Service Commission (मनमाेहन प्राविधिक विश्वविद्यालय सेवा आयाेग), Education. Latest notices on Notice Park.
Contact
- Website
- https://mtu.edu.np
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.