बिदा सम्बन्धी सूचना ।

Summary
प्रस्तुत विषयमा यस स्कुल अफ इन्जिनियरिङद्धारा संचालित स्नातक तर्फका कार्यक्रमहरु चौथो र छैठो समेष्टरका कक्षाहरु मिति २०८३/०६/२५ देखि र अन्य समेष्टरको हकमा मिति २०८३/०६/२९ देखि मिति २०८३/०७/२९ सम्म दशै,तिहार र छठ पर्वको बिदाले शैक्षिक क्रियाकलाप संचालन नहुने सम्बन्धित सबैमा जानकारी गराईन्छ | साथै…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8fd697d1-ef23-45e0-bdc8-9e2653e7b5e3.pngPNG · 1414×2000 · 200 KBOpen
Key details
- Organization
- Manmohan Technical University- Service Commission
- Industry
- Education
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
(pe AS मनमोहन प्राविधिक विश्वविद्यालय tev School Of Engineering बुढीगंगा - ४, मोरङ्ग (प्रकाशित मिति: २०८३/०६/२२) प्रस्तुत विषयमा यस स्कुल अफ इन्जिनियरिङद्धारा संचालित स्नातक तर्फका कार्यक्रमहरु चौथो र छैठो समेष्टरका कक्षाहरु मिति २०८३/०६/२५ देखि र अन्य समेष्टरको हकमा मिति २०८३/०६/२९ देखि मिति २०८३/०७/२९ सम्म दशै,तिहार र छठ पर्वको बिदाले शैक्षिक क्रियाकलाप संचालन नहुने सम्बन्धित सबैमा जानकारी गराईन्छ | साथै मिति २०८३/०७/३० गते देखि नियमित पठन पाठन हुने र यस स्कुलमा शिक्षण सेवा कार्यरत शिक्षकहरु एवम् प्रयोगशालामा कार्यरत प्राविधिक कर्मचारी हकमा मिति २०८३/०६/२९ देखि मिति २०८३/०७/२९ सम्म शरदकालिन बिदामा मिलान हुने गरी बिदा गरिने साथै स्कुलको प्रशासन तोकिएको कार्यालय समयसम्म खुल्ला रहने समेत सम्बन्धित सबैमा जानकारी गराईन्छ | प्रशासन