Notice Park
Manmohan Technical University- Service Commission
Scholarship

General New • Oct 27, 2026 / 2083-07-10 (BS) भर्ना रद्ध गरिएको सम्बन्धमा ।

Deadline 2 Nov 2026The deadline has passed.
General New • Oct 27, 2026 / 2083-07-10 (BS) भर्ना रद्ध गरिएको सम्बन्धमा ।

Summary

प्रस्तुत विषयमा यस स्कुल अफ इन्जिनियरिङ, स्नातक तह इलेक्ट्रिकल ईन्जिनियरिङ कार्यक्रममा शैक्षिक शत्र २०८३/८४ मा भर्ना हुनु भएका गढी-६,सुनसरी निवासी श्री श्रवण कुमार यादवले यस कार्यालयमा मिति २०८३/०६/१९ गते भर्ना रद्ध गरी दिने सम्बन्धी पेश गर्नु भएको निवेदन उपर आवश्यक कारबाही हुदाँ इन्जिनियरिङ स्नातक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Manmohan Technical University- Service Commission
Industry
Education
Category
Scholarship
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

(ie bs मनमोहन प्राविधिक विश्वविद्यालय Ye School Of Engineering बुढीगंगा - ४, मोरङ्ग (प्रकाशित मिति: २०८३/०७/१० प्रस्तुत विषयमा यस स्कुल अफ इन्जिनियरिङ, स्नातक तह इलेक्ट्रिकल ईन्जिनियरिङ कार्यक्रममा शैक्षिक शत्र २०८३/८४ मा भर्ना हुनु भएका गढी-६,सुनसरी निवासी श्री श्रवण कुमार यादवले यस कार्यालयमा मिति २०८३/०६/१९ गते भर्ना रद्ध गरी दिने सम्बन्धी पेश गर्नु भएको निवेदन उपर आवश्यक कारबाही हुदाँ इन्जिनियरिङ स्नातक तहको प्रवेश परीक्षा सञ्चालन,छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धि निर्देशिका २०७(चौथो संसोधन २०८३ सहित) को दफा ११ को उपदफा (३) बमोजिम भर्ना रद्ध गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ | साथै उक्त कार्यक्रमको रिक्त सिटमा नियमानुसार सोहि निर्देशिकाको दफा ८ को उपदफा (४) बमोजिम भर्ना गरिने हुदाँ इच्छुक विद्यार्थीहरुले ७ (सात)दिन भित्र भर्नाको लागि यस कार्यालयमा आसयको लागि निवेदन पेश गर्न समेत सम्बन्धित सबैमा जानकारी गराईन्छ |

Like

0

Views

8

Comments

0

Share

0

Save

Report