Notice Park
Provincial Hospital Bhadrapur
Tender/Bids

बोलपत्र संशोधन सम्बन्धी सूचना

Deadline 4 Nov 2026The deadline has passed.

Files

Key details

Organization
Provincial Hospital Bhadrapur
Industry
Health
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 प्रादेशिक अस्पताल भद्रपुर, झापा, WIA: -९७७-२३-५२३०२४ बोलपत्र संशोधन सम्बन्धी सूचना सूचना प्रकाशित मिति: २०८३/०७/११ (संशोधन नं.: २) यस अस्पतालबाट मिति: २०८३/०६/१५ गते (तदानुसार मिति: 1 October 2026) सम्झौता सङ्केत नं.: PHB/NCB/G/2083/84-04 अन्तर्गत विभिन्न १२ वटा प्याकेजमा मालसामान खरिद कार्य (Supply and Delivery of Laboratory Reagent and Chemical at Provincial Hospital, Bhadrapur, Jhapa) को लागि राष्ट्रिय स्तरको खुल्ला सिलबन्दी बोलपत्र आह्वान भएकोमा जारी भएको बोलपत्र सम्बन्धी कागजात Gidding Document) को Package 1 (Manual Lab Reagent and Chemical) को प्राविधिक विवरण (Technical Specification) तथा मूल्य सूची (Price Schedule) खण्डमा विभिन्न विवरण संशोधन गरिएको Ud तपशिल अनुसार अन्य विवरण संशोधन गरिएको हुनाले सम्बन्धित सबैको जानकारीको लागि यो सुचना लागियो प्रकाशित गरिएकोछ । बोलपत्र सम्बन्धी कागजात खरिद गरिसकेका संशोधन सम्बन्धी विवरण यस अस्पतालबाट नि:शुल्क रुपमा प्राप्त गर्नुहुन अनुरोध गरिन्छ। तपशिलमा उल्लेखित संशोधित व्यवस्था सम्पूर्ण प्याकेजको लागि लागु हुनेछ। अन्य व्यवस्था जारी भएको बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भए बमोजिम हुनेछ। तपशिल बोलपत्र खोल्ने जमानतको मान्य मितिर समय हुने अवधि बोलपत्र सम्बन्धी कागजात खरिद गर्ने अन्तिम मिति अन्तिममितिर 5 Novembe 4 November 2026 समय र न्यूनतम 2 ० van 4 March 2027 बोलपत्र पेश गर्ने कार्यालय समय 5 November सम्म 2026, 2:00 P.M.

Like

0

Views

6

Comments

0

Share

0

Save

Report