सेवा करारमा दरखास्त आव्हान सम्बन्धि सूचना ।
Summary
यस प्रादेशिक अस्पताल भद्रपुरका लागी तपशिल बमोजिमको पदमा करार सेवामा जनशक्ति पदपुर्ती गर्नु पर्ने भएकाले न्युनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले १५(पन्ध्र) दिन (मिति -२०८२०७/२७ wen) भित्र राजस्व तिरेको रसिद सहित दरखास्त दिन हुन सम्बन्धित सबैको लागी यो सूचना…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 23087063-c931-47fd-b64c-7314e9758ea9.pdfPDF · 2 pages · 311 KBOpen
Key details
- Organization
- Provincial Hospital Bhadrapur
- Industry
- Health
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
प्रदेश सरकार & स्वास्थ्य मन्त्रालय ra प्रादेशिक अस्पताल भद्रपुर कोशी प्रदेश भद्रपुर, झापा (नेपाल) * i Re ॥ प.स.२०८३/८४ चत. £02. व्क््रार स्पा वदरस्बास्त ST सूचना प्रकाशित मिति २०८३/०७/१३ यस प्रादेशिक अस्पताल भद्रपुरका लागी तपशिल बमोजिमको पदमा करार सेवामा जनशक्ति पदपुर्ती गर्नु पर्ने भएकाले न्युनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले १५(पन्ध्र) दिन (मिति -२०८२०७/२७ wen) भित्र राजस्व तिरेको रसिद सहित दरखास्त दिन हुन सम्बन्धित सबैको लागी यो सूचना प्रकाशन गरिएको छ । दरखास्त आवेदन प्रशासन शाखा र कार्यालयको वेभसाइटमा समेत उपलब्ध हुनेछ । तपशिल | =x | विज्ञापन नम्बर हि का | क | सेवा/समुह = as Pc, 400 सेवाको किसिम कैफियत कन्सल्टेण्ट अधिकृतस्तर | स्वास्थ्य/रेडियो © ( १/२०६३-०८४ रेडियोलोजिष्ट छट पने dt १ (एक) | रु. १००० समिति करार सहायकस्तर समिती करार- ५ जना : ) satis २/२०६३-०८४ स्टाफ नर्स ee स्वास्थ्य/नर्सिङ्ग | ६ (छ! angel जा कस alee अप्टिसियन सहायक/ | सहायकस्तर 3 [a | 5 करार ३/२०८३-०८४ | अप्टिकल Bank Shee स्वास्थ्य/विविध | १ (एक) | रु. ७०० समिति करार कार्यालय सहयोगी वा ४/२०८३-०८४ को सरह श्रेणीबिहिन | जल | ५ (पाँच) | रु. ५०० रिक्त दरबन्दी करार १.आवश्यक न्युनतम शैक्षिक योग्यता : कन्सल्टेण्ट रेडियोलोजिष्ट पदको हकमा मान्यताप्राप्त शिक्षण संस्थाबाट रेडियोलोजी वा रेडियोडायग्नोसिसमा विशेषज्ञता हासिल गरि विशेषज्ञको रुपमा दर्ता भएको। स्टाफ नर्स पदको हकमा मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ्ग बिषयमा प्रमाणपत्र तह उर्तीण गरेको र अप्टिसियन सहायक पदको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट ओफ्थाल्मिक साइन्समा प्रमाणपत्र तह उत्तीर्ण गरि He: NMC/NNC/NHPC मा दर्ता भएको हुनुपर्नेछ। कार्यालय सहयोगी पदको हकमा सामान्य लेखपढ गर्न सक्ने जिल्लास्तरीय कम्तिमा आठ कक्षा पास भएको हुनुपर्नेछ । २.उमेर हद: अधिकृतस्तर र सहायकस्तरको पदको हकमा :- १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेको | श्रेणीविहिनपदको पदको हकमा १८ बर्ष पुरा भई पुरुषको हकमा ३५ बर्ष र महिलाको हकमा ४० बर्ष उमेर ननाघेको ३.परीक्षाको किसिम र मिति : लिखित वा अन्तर्वाता वा दुवै, परीक्षा मिति पछि प्रकाशन गरिनेछ । ४.तलब तथा सुविधाः सम्झौतामा उल्लेख भए बमोजिम सेवा सुविधा उपलब्ध हुनेछ | ५,पाठ्यक्रमः कोशी प्रदेश लोक सेवा क्कायोग विराटनगरले वेभसाइटमा नराखेको पाठ्यक्रमको हकमा संघीय लोकसेवा आयोगको वेभसाइटमा रहेको पाठ्यक्रम बमोजिम हुनेछ । ane प्रदेश सरकार BB: 023- ५२२०२४ & स्वास्थ्य मन्त्रालय प्रादेशिक अस्पताल भद्रपुर कोशी प्रदेश eS) भद्रपुर, झापा (नेपाल) yon भेला परी ७ eat ६.दरखास्त साथ पेश गर्नु पर्ने कागजातः क) नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि-१ थान ख) न्युनतम शैक्षिक योग्यताको प्रतिलिपि- १/१ थान a) अनुभव भए नियुक्ति पत्रको प्रतिलिप- १ थान घ) हालसालै खिचेको पासपोर्ट साइजको फोटो-३ थान ङ) दस्तुर बुझाएको बैंक भौचरको सक्कल प्रति-१ थान च) सम्बन्धित काउन्सिलमा नाम दर्ता र नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि-१ थान पेश गरिने कागजात उम्मेदवार स्वयमले हस्ताक्षर गरि प्रमाणित गरेको हुनुपर्नेछ । ७.दस्तुर बुझाउने स्थानः राष्ट्रिय वाणीज्य बैंकको खाता नम्बर-१०००१००२०००१००००, कार्यालयको नाम-प्रादेशिक अस्पताल भद्रपुर, राजश्व शिर्षक नं-१४२२९ (अन्य प्रशासनिक दस्तुर), कार्यालय कोड : ३७००२१२०११ 5.बरखास्त बुझाउने स्थानः प्रादेशिक अस्पताल भद्रपुरको प्रशासन शाखामा बुझाउने हकमा कार्यालय समय भित्र आवेदन पेश गर्न सकिनेछ र अनलाइन आवेदन दिनेको हकमा Google form मार्फत वा कार्यालयको [email protected] इमेलमा एउटै PDF File बनाई आवेदन गर्न सकिनेछ । एउटै PDF File बनाई इमेल नगरेमा आवेदन स्वीकृत गरिने छैन् । ९,कार्यालयले तोकिएको म्यादभित्र पेश नभएको वा न्यूनतम योग्यता नपुगेको वा तोकिएको विवरण नखुलेको वा तोकिएको दस्तुर नबुझाएको, अदालतबाट SYA नठहरिएको र प्रचलित कानूनले अयोग्य नठहराएको वा अन्य कुनै प्रकारले योग्य नभएको उम्मेदवारको दरखास्त स्वीकृत गर्न कार्यालय बाध्य हुने छैन् । तोकिएको न्यूनतम शैक्षिक योग्यता नपुगी दस्तुर बुझाएमा दस्तुर फिर्ता नहुने भएकाले कागजात पुगे नपुगेको यकिन गरि आवेदन पेश गर्नु हुन अनुरोध छ । १०. बिदेशी शैक्षिक योग्यता प्रमाण पत्रको हकमा समकक्षताको प्रमाणपत्र अनिवार्य पेश गर्नु पर्नेछ । ११. स्थानियतालाई प्राथमिकता दिइने हुदाँ स्थानियता प्रमाणित हुने कागजात समेत पेश गर्नु पर्नेछ तथा लक्षित समुदायले सम्बन्धित जिल्ला प्रशासन कार्यालयको प्रमाणित सिफारिस पेश गर्नु पर्नेछ । १२.आवश्यक परेमा संक्षिप्त सुची प्रकाशन गरि छनौट भएका उम्मेदवारहरुलाई मात्र परीक्षामा सहभागी गराइनेछ स्टाफ नर्स पदको अन्तिम नतिजामा बरियताक्रमको माथिल्लो उम्मेदवारलाई कार्यक्रम करार तर्फ नियुक्ति दिइनेछ | १३. दरखास्त बुझाउने अन्तिम मिति सार्वजनिक विदा भएमा कार्यालय खुलेको दिन दरखास्त दिन सकिनेछ । थप जानकारीको लागी यस अस्पतालको वेभसाइट(॥005://०1०७०००१०७११३.1:010.8०४.1%), सूचना पाटीमा हेर्नु वा कार्यालय समयमा प्रशासन शाखा (०२३-५२३०२४) मा सम्पर्क गर्न सक्नु हुनेछ | ater: श्री सुचना प्रविधि शाखा- website मा सूचना Upload गरि दिनु हुन | हि छि ve Google form Link: https://forms.gle/Pob6MbNdANFoA79cA