करार सेवामा नियुत्ति पत्र बुझ्न सम्पर्क गर्ने सम्बन्धमा ।
Summary
यस प्रादेशिक अस्पताल भद्रपुरका लागी देहायका पदहरुमा प्रदेश लोक सेवा आयोग, कोशी प्रदेश, विराटनगरको वैकल्पिक सूची/अस्थायी योग्यताक्रममा रहेका उम्मेदवारहरु मध्येबाट करार सेवामा पदपूर्ती गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक उम्मेदवारहरुबाट मिति २०८३/०६/२८ गते १५ दिने सूचना प्रकाशित भए बमोजिम प्रदेश…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6dd25dff-755f-46b2-ba32-4a6dc63fd3dd.pdfPDF · 1 page · 153 KBOpen
Key details
- Organization
- Provincial Hospital Bhadrapur
- Industry
- Health
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
प्रदेश सरकार S) स्वास्थ्य मन्त्रालय 0000 प्रादेशिक अस्पताल भद्रपुर कोशी प्रदेश WI झापा (नेपाल) afer mes प.स.२०८३/८४ 20? nt पा मिति 2053/00/93 च.नं. 006 ने.सं.-११४६ न सम्पर्क गर्न सम्बन्धमा | यस प्रादेशिक अस्पताल भद्रपुरका लागी देहायका पदहरुमा प्रदेश लोक सेवा आयोग, कोशी प्रदेश, विराटनगरको वैकल्पिक सूची/अस्थायी योग्यताक्रममा रहेका उम्मेदवारहरु मध्येबाट करार सेवामा पदपूर्ती गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक उम्मेदवारहरुबाट मिति २०८३/०६/२८ गते १५ दिने सूचना प्रकाशित भए बमोजिम प्रदेश लोक सेवा आयोग, कोशी प्रदेश विराटनगरको प्राप्त उम्मेदवारहरुको नामावलीबाट नियमानुसार प्रकृया पुरा गरि सम्पर्कमा आउनु भएका उम्मेदवारहरु मध्ये तपसिलको उम्मेदवारहरुलाई नियुक्ति दिने यस कार्यालय मिति २०८३/०७/१३ गतेको निर्णयानुसार नियुक्ति पत्र बुझ्न आजको मितिबाट ७ दिन भित्र सम्पर्क गर्नु यो सूचना प्रकाशित गरिएको छ ।उक्त अवधिभित्र सम्पर्कमा नआएमा नियमानुसार आवेदन पेश गर्नु भएको अन्य उम्मेदवारलाई नियुक्ति दिने प्रकृया अघि बढाइने जानकारी गराइन्छ । तपसिलः- माग संख्या :- ६ जना/ a Xl Seiib eee = स्वास्थ्य/नर्सिङ सेवाको किसिमः समिति करार(५)“कार्यक्रम करार (१) तह :- सहायकस्तर पाँचौ | आवेदन संख्या :- ० (शुन्य) | करार नियुक्तिको लागी सिफारिस गरिएको :- ० (शुन्य) पुनश्च : स्टाफ नर्स पदमा कुनै आवेदन नपरेको | पद :- ARS. सेवा/समूह :- स्वास्थ्य/हे,इ. | माग संख्या :- ५ जना तह :- सहायकस्तर ay आवेदन संख्या :- ११ जना | करार नियुक्तिको लागी सिफारिस गरिएको :- ५ जना सेवाको किसिम :- समिति करार अ.हे,ब. पद सहायकस्तर चौथो तहको करार सेवामा नियुक्तिको सिफारिस गरिएको उम्मेदवारहरुको नामावली : सि.नं. | tat ee थर ठेगाना लोकसेवाको | oak सिफारिस समूह | १. | ६७४० | पंकज कुमार पासवान बिदेह-९, धनुषा | दलित वै-१ २. | ६२२० | eer कुमार साह बुन्दावन-५, रौतहट | अपांग वै-१ | ३. | ७३९३ | वसन्त सुनार अदानचुली-२, हुम्ला दलित 4-2 ४. | ५८६६ | सन्जोग ger मगर रोल्पा-९, रोल्पा SH, वे-३ ५. | ५६४८ | fax कुमार सहनी मलंगवा-५, सर्लाही अस्थायी-१ | Pe chia