Notice Park
Provincial Hospital Bhadrapur
Vacancy

वैकल्पिक सूची/अस्थायी योग्यताक्रममा रहेका उम्मेदवारहरूबाट करार नियुक्ति सम्बन्धी सूचना ।

Deadline 29 Oct 2026The deadline has passed.

Summary

यस प्रादेशिक अस्पताल भद्रपुरका लागी देहायका पदहरुमा प्रदेश लोक सेवा आयोग, कोशी प्रदेश, विराटनगरको वैकल्पिक सूची/अस्थायी योग्यताक्रममा रहेका उम्मेदवारहरु मध्येबाट करार सेवामा पदपूर्ती गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक उम्मेदवारहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५(पन्ध्र) दिन भित्र (रिति…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Provincial Hospital Bhadrapur
Industry
Health
Category
Vacancy
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रादेशिक अस्पताल भद्रपुर 4y कोशी प्रदेश रु १ भद्रपुर, झापा (नेपाल) 0000 %, eid cdl 7 & प.स.२०८३/८४ eT ! Pra, Aas Bt EXy वैकल्पिक सूची/अस्थायी योग्यताक्रममा रहेका उम्मेदवारहरूबाट करार नियुक्ति सम्बन्धी सूचना । प्रथम पटक प्रकाशित मिति २०८३/०६/२८ यस प्रादेशिक अस्पताल भद्रपुरका लागी देहायका पदहरुमा प्रदेश लोक सेवा आयोग, कोशी प्रदेश, विराटनगरको वैकल्पिक सूची/अस्थायी योग्यताक्रममा रहेका उम्मेदवारहरु मध्येबाट करार सेवामा पदपूर्ती गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक उम्मेदवारहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५(पन्ध्र) दिन भित्र (रिति २०८३०७११ wey) रीत पूर्वकको दरखास्त आब्हान गरिन्छ । BW: 023- ५२३०२४ WX. l= । तह/श्रेणी सेवा/समुह bet सेवाको किसिम कैफियत १. स्टाफ नर्स । सहायकस्तर पाँचौ स्वास्थ्य/नर्सिङ्ग ५ । समिति करार २. स्टाफ नर्स | सहायकस्तर पाँचौ | स्वास्थ्य/नसिक| १ | कार्यक्रम करार ३. aa, सहायकस्तर चौथो | स्वास्थ्य/हे,ई, ५ समिति करार तपसिल: १. स्टाफ नर्स पदको लागी आयोगको विज्ञापनमा सम्पूर्ण चरणको परीक्षा उर्तीण गरि आयोगको वि.न.५०३५- ५०३९/०८१-६२, मिति २०८२/६/२९ गतेको र आयोगको बि.न.५०२९-५०३०/०६२-६३, मिति 3058/3876 गतेको सिफारिस सूचनामा नाम समावेश भएको हुनुपर्नेछ । अ.हे,ब, पदको लागी आयोगको बिज्ञापनमा सम्पूर्ण चरणको परीक्षा उर्तीण गरि आयोगको सूचना न ५५-६३/०८३- oy, मितिः २०८३/०५/१४ गतेको उम्मेदवार सिफारिस सूचनामा नाम समावेश भएको हुनुपर्नेछ | २. आवश्यक न्यूनतम योग्यताः सम्बन्धित पदका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता पुरा भएको र आयोगको परीक्षामा वैकल्पिक वा अस्थायी योग्यताक्रममा नाम समावेश भएको हुनुपर्नेछु। Google Forms: Form Response ३. दरखास्त साथ संलग्न गर्नुपर्ने कागजातहरूः ० नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । ० न्यूनतम शैक्षिक योग्यता र लब्धाङ्क पत्रको प्रतिलिपि | ० काउन्सिल दर्ता र नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि । ० आयोगले प्रकाशन गरेको वैकल्पिक वा अस्थायी योग्यताक्रमको सूचीमा नाम रहेको प्रमाणित हुने कागजात/प्रवेशपत्रको प्रतिलिपी । ० पासपोर्ट साइजको फोटो २ प्रति । https://forms.gle/UJsFVtamRpxFyb237 ४. दरखास्त दिने स्थानः यस अस्पतालको प्रशासन शाखा AT Google form मार्फत | ५. तलब तथा सेवा सुविधाः करार सम्झौता बमोजिम नियमानुसार । (प्रचलित कानुन बमोजिम) क Ene प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रादेशिक अस्पताल भद्रपुर कोशी प्रदेश छु ae BB. 0२३- 4२३०२४ भद्रपुर, झापा (नेपाल, Ue 4 Ppp Mr पय प.स.२०८३%८४ meget aa erat, * ah 12७ ६, स्टाफ नर्स पदको लागी आयोगको मिति २०८२/६/२९ गतेको सूचना बमोजिम वैकल्पिक/अस्थायी योग्यता क्रममा पहिलो बरियताक्रममा सिफारिस भएको आवेदकलाई कार्यक्रम करार तर्फ नियुक्ति दिइनेछ । यदि उक्त आयोगको सूचना बमोजिमको कोही पनि आवेदकहरु आवेदन दिन इच्छुक नभएमा आयोगको मिति २०८३/३/८ गतेको सिफारिस सूचना बमोजिमका आवेदकहरुलाई बरियताक्रमका आधारमा कार्यक्रम करार तर्फ नियुक्ति दिइनेछ । ७. दरखास्त बुझाउने अन्तिम मिति सार्वजनिक बिदा भएमा कार्यालय खुलेको दिन दरखास्त दिन सकिनेछ । थप जानकारीको लागी यस अस्पतालको वेभसाइट(॥०५://०1००110010501191.00510.80४10), सूचना पाटीमा हेर्नु वा कार्यालय समयमा प्रशासन शाखा (०२३-५२३०२४) मा सम्पर्क गर्न सक्नु हुनेछ । ature: श्री सुचना प्रविधि शाखा- website मा सूचना Upload गरि दिनु हुन | fa प्रमुख मेडिकत queens

Like

0

Views

1

Comments

0

Share

0

Save

Report