Notice Park
Supreme Court of Nepal
Court Order

वडा दशै २०८३ को उपलक्ष्यमा मिति २०८३-०६-२५ गते देखि २०८३-०७-०८ गते सम्म भएको सार्वजनिक विदामा घटस्थापना,शनिवार र विजयादशमीका दिन बाहेक बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाई ,जरूरी प्रकाउ पूर्जी स्वीकृत गर्न ,प्रकाउ पूर्जी अनुमती प्रदान तथा म्याद थपको विहान ११ः०० बजे देखि दिउसो ३ः०० बजे सम्म अदालत खुल्ला रहने सम्बन्धी सूचना।

Summary

बडादशैं Rong, St उपलक्ष्यमा मिति २०८३।६। २५ गते देखि २०८३/७/८ गते सम्म गते सम्म सार्वजनिक विदामा महोत्तरी जिल्ला अदालत बन्द रहने हुँदा उक्त अवधिमा पर्ने घटस्थापना, शनिवार र विजयादशमीको दिन बाहेक अन्य दिनहरुमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाई गर्न, जरुरी पक्राउ पूर्जी स्वीकृत गर्न…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Supreme Court of Nepal
Industry
Federal
Category
Court Order
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

श्री छ फोन नं.:- ५२००२१ जिल्ला WER हु न ५२०२६३ महोत्तरी जिल्ला wat ware: Wie प.सः- OG 3/05 जलेश्वर aa मितिः-२०८३/०६/२३ सूचना ! सूचना !! सूचना!!! बडादशैं Rong, St उपलक्ष्यमा मिति २०८३।६। २५ गते देखि २०८३/७/८ गते सम्म गते सम्म सार्वजनिक विदामा महोत्तरी जिल्ला अदालत बन्द रहने हुँदा उक्त अवधिमा पर्ने घटस्थापना, शनिवार र विजयादशमीको दिन बाहेक अन्य दिनहरुमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाई गर्न, जरुरी पक्राउ पूर्जी स्वीकृत गर्न, पक्राउ पूर्जी अनुमती प्रदान गर्नको लागि बिहान ११:०० बजे देखि अपरान्ह ३:०० बजे सम्म अदालत खुला रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै उल्लेखित अवधिमा दिनको १:०० बजे भित्र दर्ता भएका बन्दी प्रत्यक्षीकरणको निवेदन सोही दिन सुनुवाई हुने र्‌ दिनको १:०० बजे पश्चात दर्ता हुन आएको बन्दी प्रत्यक्षीकरणको निवेदन सो को भोलीपल्ट इजलासमा सुनुवाई हुने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ। . SS PERS २८ Beta Stara, 697 fe 6050 7

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.