सामुदायिक कुकुर बन्धाकरणका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना ।
Summary
उपरोक्त सम्वन्धमा राप्ती गाउँपालिकाको आ.व.२०८३।८४ को वार्षिक स्वीकृत “सामुदायिक कुकुर बन्ध्याकरण” कार्यक्रम अन्तर्गत सामुदायिक कुकुरहरुमा बन्ध्याकरण शिविर सञ्चालन गर्नुपर्ने भएकोले ईच्छुक ईजाजत प्राप्त संघ/संस्थाहरुले आवश्यक औषधी,उपकरण, सर्जिकल सेवा, रेविज खोप तथा जनशक्तिको खाना र् आवास लगायतको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 22463d3b-211e-441e-883d-eccfafab93c2.pdfPDF · 1 page · 998 KBOpen
Key details
- Organization
- Rapti Rural Municipality
- Industry
- Local Government
- Category
- Call for Proposals
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
राप्ती गाउँपालिका गाउँ कार्यप्रालिकाको कार्यालय (22 ee TIT A: ०८२-४१३०७७ मसुरिया, Bese न tt eee ee प्रदेश, नेपाल :२०८३।०७।११ पत्र संख्याः ००४१ /८ ४५० चलानी नं.: सामुदायिक कुकुर बन्याकरणका लागि प्रस्ताव आवह्वान सम्बन्धी सूचना। उपरोक्त सम्वन्धमा राप्ती गाउँपालिकाको आ.व.२०८३।८४ को वार्षिक स्वीकृत “सामुदायिक कुकुर बन्ध्याकरण” कार्यक्रम अन्तर्गत सामुदायिक कुकुरहरुमा बन्ध्याकरण शिविर सञ्चालन गर्नुपर्ने भएकोले ईच्छुक ईजाजत प्राप्त संघ/संस्थाहरुले आवश्यक औषधी,उपकरण, सर्जिकल सेवा, रेविज खोप तथा जनशक्तिको खाना र् आवास लगायतको प्रवन्ध सामुदायिक कुकुर संकलन गरी ल्याउने र सम्बन्धित स्थानमा लगेर छोडी दिने व्यवस्था, डग क्याचर, पशु चिकित्सक तथा अन्य जनशक्तीको पारिश्रमिक समेत प्रस्तावक स्वयंले व्यहोर्ने गरी प्रति ईकाई मुल्य उल्लेख गरी(प्रति कुकुर बन्ध्याकरणको मूल्य) निम्न बमोजिमका कागजातहरु संलग्न राखी सूचना प्रकाशन भएको मितिले ७(सात) दिन (मिति २०८३/०७/१७गते) भित्र यस गाउँपालिकाको आधिकारिक Email. [email protected] मा पठाउनुहुन वा कार्यालयमा उपस्थित भई प्रस्ताव पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। तपसिल १.संघ/संस्था,दर्ता/नविकरण प्रमाणपत्रको प्रतिलिपि | २.स्थायी लेखा नं प्रमाणपत्रको प्रतिलिपि | ३.आ.व. २०८२/०८३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि | ४,प्रस्तावना पेस गर्ने संघ संस्थाको अख्तियार प्राप्त व्यक्तिको नागरिकताको प्रतिलिपि | भसंस्थाको प्रस्ताव पेस सम्बन्धी निवेदन | ६.गत वर्षको अडिट रिपोर्टको प्रतिलिपि | ७.,कुकुरलाई ढुवानी गर्नका लागि सोही प्रकृतिका सवारी साधन रहेको प्रमाणको प्रतिलिपि | ALL (राजेश मल्लाह) प्रमुख प्रशासकीय अधिकृत बोधार्थः श्री सूचना प्रविधि शाखा कार्यालयको वेवसाईटमा अपलोड गरिदिनुहुन | राजेश मल्लाह प्रमुख प्रशासकीय अघिकृत वेवसाइटः raptimundang.gov.np ईमेलः [email protected]