Notice Park
Rapti Rural Municipality
Gen Info

क्षेत्रफलको आधारमा रैथाने बाली (जौं) संरक्षण कार्यक्रमको प्रस्ताव छनौट सम्बन्धी सूचना ।

Summary

प्रस्तुत विषयमा राप्ती गाउँपालिका कृषि विकास शाखाको आ.व. २०८३।०८४ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत क्षेत्रफलको आधारमा रैथाने बाली (जौं) संरक्षण कार्यक्रम सँचालन गर्नको लागि मिति २०८३।६।९ गते क्षेत्रफलका आधारमा विभिन्न बाली उत्पादनमा प्रोत्साहन सहयोग कार्यक्रम संचालन/अनुगमन समितिको वैठकले गरेको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Rapti Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

फोन 7: ०८२-४१३०७७ मसुरिया, देउखुरी-दाङ लुम्बिनी ला SE o_o नेपाल :- २०८३।०६।१९ जो जससंग सम्वन्ध राख्दछ | विषयः- प्रस्ताव छनौट सम्वन्धी सूचना | प्रस्तुत विषयमा राप्ती गाउँपालिका कृषि विकास शाखाको आ.व. २०८३।०८४ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत क्षेत्रफलको आधारमा रैथाने बाली (जौं) संरक्षण कार्यक्रम सँचालन गर्नको लागि मिति २०८३।६।९ गते क्षेत्रफलका आधारमा विभिन्न बाली उत्पादनमा प्रोत्साहन सहयोग कार्यक्रम संचालन/अनुगमन समितिको वैठकले गरेको निर्णयानुसार तपसिल बमोजिमका कृषकहरु छनौट गरिएको व्यहोरा जानकारीका लागी अनुरोध गरिन्छ। तपसिलः २५ | ३. १) Lcd | बोधार्थ LAL श्री सूचना प्रबिधि शाखाः- कार्यालयको वेवसाइट/फेसबुक पेजमा (राजेश मल्लाह। अपलोड गरिदिनु हुन । प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाठ एजुख प्रशासकीय

Like

0

Views

0

Comments

0

Share

0

Save

Report