राप्ती गाउँपालिका सरसफाइ रनिङ्ग शिल्ड सञ्चालन कार्यविधि, २०८२ (पहिलो संशोधन, २०८३
Summary
पालको संविधानले स्वूच्छ तथा सुरक्षित खानेपानी र सरसफाइ सेवामा पहुँचलाई नागरिकको आधारभूत अधिकारको रूपमा प्रत्याभूत गरेको छ। सस्सफाइलाई राष्ट्रिय विकासको अभिन्न अङ्गका रूपमा स्वीकार गर्दै समावेशी र प्रतिस्पर्धात्मक प्रविधिबाठ, समुदायलाई उत्प्रेरित गर्ने उद्देश्यले, सरसफाइ रनिङ्ग शिल्ड कार्यक्रम aft…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 31f7de34-a70d-4410-8fc4-9ae52bcb248b.pdfPDF · 11 pages · 3.2 MBOpen
Key details
- Organization
- Rapti Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गाउँपालिकाद्वारा = प्रकाशित खण्डः१० मितिः २०८३/०६/२९ भाग २ राप्ती गाउँपालिका, दाङ कार्यपालिकाबाट स्वीकृत: २०८२/०६/०८ कार्यपालिकाबाट पहिलो संशोधन मिति: २०८३/०६/२३ राप्ती गाउँपालिका सरसफाइ रनिङ्ग शिल्ड सञ्चालन कार्यविधि, २०८२ (पहिलो संशोधन, २०८३) jie प्रस्तावना पालको संविधानले स्वूच्छ तथा सुरक्षित खानेपानी र सरसफाइ सेवामा पहुँचलाई नागरिकको आधारभूत अधिकारको रूपमा प्रत्याभूत गरेको छ। सस्सफाइलाई राष्ट्रिय विकासको अभिन्न अङ्गका रूपमा स्वीकार गर्दै समावेशी र प्रतिस्पर्धात्मक प्रविधिबाठ, समुदायलाई उत्प्रेरित गर्ने उद्देश्यले, सरसफाइ रनिङ्ग शिल्ड कार्यक्रम aft गाउँपालिकामा सञ्चालन गर्न उपयुक्त ठानिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिमको अधिकार प्रयोग गरी oat गाउँपालिका कार्यपालिकाले यो कार्यविधि, २०८३ निर्माण तथा कार्यान्वयनमा ल्याएको हो । . परिच्छेद-१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ ख) यो कार्यविधि गाउँ कार्यपालिकाको स्वीकृति पश्चात तुरुन्त प्रारम्भ हुनेछ। २. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा क) "सरसफाइ" भन्नाले मानव मलमूत्रको सुरक्षित व्यवस्थापन, फोहोरमैला संकलन, वर्गीकरण, निकासी तथा वातावरणमैत्री शुद्धता, महिनावारी स्वच्छता तथा वातावरण सफा राख्न गरिने क्रियाकलापलाई जनाउँछ | १; ग) "रनिङ्ग शिल्ड" भन्नाले सरसफाइमा उत्कृष्ट कार्य सम्पादन गर्ने वडा वा येललाई प्रतिस्पर्धात्मक मूल्याङ्कनका आधारमा प्रदान गरिने शिल्ड: लाई जनाउँछ | : घ) "निर्देशक समिति" भन्नाले सरसफाइ रनिङ्ग शिल्ड कार्यक्रमको नीति निर्माण, अनुगमन, मूल्याङ्कन तथा समन्वय कार्यहरू गर्ने समितिहो। ©) "मूल्याङ्कन समिति" भन्नाले कार्यक्रमको आधारमा वडाहरू वा टोलहरूको सरसफाइ कार्यको मुल्याङ्कन गर्न गठित उपसमिति हो। च) "टोल" भन्नाले वडाभित्र रहेका सामाजिक, भौगोलिक वा प्रशासनिक रूपमा संगठित स्थानीय बस्ती वा बस्ती समूहहरूलाई SASS | छ) "मूल्याङ्कन मापदण्ड" भन्नाले सरसफाइको क्षेत्रगत प्रगति, व्यवहार, व्यवस्थापन र संस्थागत कार्यसम्पादनका आधारमा तय गरिएका सूचकहरू र तिनको अंकभारलाई जनाउँछ | ज) "सार्वजनिक शौचालय" भन्नाले सबैले सहज रूपमा प्रयोग गर्न सक्ने, सार्वजनिक स्थानमा निर्मित, प्रयोगकर्ता-मैत्री सुविधा सम्पन्न शौचालयलाई जनाउँछ | झ) "सामाजिक समावेशीकरण" भन्नाले सबै लिङ्ग, वर्ग, जात, धर्म, भाषा, उमैर र क्षमता भएका व्यक्तिहरूको समान सहभागिता सुनिश्चित गरिएको अवस्थालाई जनाउँछ | ‘ SD "नमुना कार्य" भन्नाले सरसफाइमा नविन प्रविधि, स्थानीय स्रोतको प्रयोग, नवप्रवर्तन तथा सामुदायिक स्वामित्व प्रवद्र्धन गर्न गरिएका विशेष कार्यहरूलाई जनाउँछ I २) "अनुगमन" भन्नाले-कार्यक्रम कार्यान्वयनको अवस्था, परिणाम र प्रभावबारे जानकारी लिन गरिने स्थलगत अवलोकन तथा अन्य विधिहरूलाई जनाउँछ | १ y 3) "प्रोत्साहन पुरस्कार" भन्नाले सरसफाइमा उत्कृष्ठ कार्य गर्ने वडाहरू वा टोलहरूलाई दिइने नेगद, प्रमाणपत्र वा अन्य स्वरूपका सम्मानलाई जनाउँछ | सु ड) "सरोकारवाला" भन्नाले सरसफाइ कार्यमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न सरकारी निकाय, विद्यालय, स्वास्थ्य संस्था, टोल विकास संस्था, युवासंघ, महिलासमूह, निजी क्षेत्र, सहकारी, सञ्चार माध्यम लगायतका संस्थाहरुलाई जनाउँछ | ३. लक्ष्य तथा उद्देश्य