Notice Park
Rapti Rural Municipality
Gen Info

लेखापरीक्षक छनौट सम्बन्धी सूचना ।

6days left
Deadline 11 Nov 2026

Summary

यस राप्ती गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूको आर्थिक वर्ष २०८२/०८३ को अन्तिम ie सम्बन्धी Website: raptimundang.gov.np लेखापरीक्षण गराउने प्रयोजनका लागि यस कार्यालयबाट मिति २०८३/०५/०५ मा प्रकाशित सूचनाबमोजिम प्राप्त निवेदनहरूमध्ये नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा दर्ता भई सदस्यता…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Rapti Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2082/83
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय Wa. २०८३/०८४ च.नं. क्ष्क (प्रथम पटक प्रकाशित मितिः २०८३/०७/११) यस राप्ती गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूको आर्थिक वर्ष २०८२/०८३ को अन्तिम ie सम्बन्धी Website: raptimundang.gov.np Phone: ०८२-४१३०७७ fo Email: [email protected] लेखापरीक्षण गराउने प्रयोजनका लागि यस कार्यालयबाट मिति २०८३/०५/०५ मा प्रकाशित सूचनाबमोजिम प्राप्त निवेदनहरूमध्ये नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा दर्ता भई सदस्यता नवीकरण गरेका तथा तोकिएको म्यादभित्र माग गरिएबमोजिमका कागजात पेश गरेका लेखापरीक्षकहरूको कागजात परीक्षण गरी मिति २०८३/०६/२९ को निर्णयअनुसार देहायका लेखापरीक्षक/फर्महरूलाई तपसिलमा उल्लिखित विद्यालयको अन्तिम लेखापरीक्षण गर्ने जिम्मेवारी प्रदान गर्ने गरी छनौट गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अतः छनौट भएका लेखापरीक्षक/फर्महरूलाई यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयमा यस गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ। तपसिल: wa. खटाइने विद्यालयको नाम र ठेगाना लेखा परीक्षक/फर्मको नाम लेखापरीक्षकको सम्पर्क नं. १ | भद्वाक्षीदेवी प्राथमिक विद्यालय, राप्ती-९ विमल श्रेष्ठ एण्ड एसोसिएट्स ९८५७८४४५८५७ २ राप्ती गंगा प्राथमिक विद्यालय, राप्ती-१ बेदबहादुर डि.सी. एण्ड एसोसिएट्स ९७०२६१०९५७ ३ स्वर्गद्वारी प्राथमिक विद्यालय, राप्ती-१ जे. एल. श्रेष्ठ एण्ड एसोसिएट्स ९८४७८२००५९ [४ सगरमाथा प्रायमिक विद्यालय, राप्ती-५ जागेश्चर उप्रेती एण्ड एसोसिएट्स ९८६६९२०७११ | ५ रात्री प्राथमिक विद्यालय, मौरीघाट, राप्ती-४ = | wat एण्ड एसोसिएट्स ९८४७८२६४६६ । ६ | सपाङ्दी प्राथमिक विद्यालय, राप्ती-२ लक्ष्मण केशरी गौतम एण्ड एसोसिएट्स रुदा ७०९४६३३ ।७ दुर्गा भवानी आधारभूत विद्यालय, रास्ती-३ अबदुल गफ्फार खाँ एसोसिएट्स ९८५७०२९१६७ द बालकल्याण आ.वि. विद्यालय, राप्ती-५ a एण्ड एसोसिएट्स, ९८५७८३४२१५ । ९ बि.पी. आधारभूत विद्यालय, राप्ती-३ डि. भुसाल एण्ड एसोसिएट्स ९८५१२३१०१२ १० ज्ञानोदय माध्यमिक बिद्यालय, राप्ती-६ प्रकाश आचार्य एण्ड एसोसिएट्स ९८६८६२३६५० । ११ | जनज्योति आधारभूत विद्यालय, राप्ती-४ मोदनाथ पौडेल एण्ड एसोसिएट्स ९८५७०६१७७९ | १२ सर्वोदय माध्यमिक विद्यालय, राप्ती-५ शर्मा डि.पी. एण्ड एसोसिएट्स ९८४७९८४०९६ १३ | बराह प्राथमिक विद्यालय राप्ती-१ जि.एस. बोगटी एण्ड एसोसिएट्स १८४२३०१२२२ "समृद्ध we, सुखी र खुसी राप्तीवासी" i wal Wa. २०८३/०८४ aa. 2 राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय मसुरिया, देउखुरी, दाङ खटाइने विद्यालयको नाम र ठेगाना “_पेनीलेखाउषरीक्षक/फर्मको नाम Phone: ०८२-४१३०७७ Email: [email protected] Website: raptimundang.gov.np 'लेखापरीक्षकको सम्पर्क नं. | १४ प्राथमिक विद्यालय, रुपाकोट, राप्ती-५ हर्ष एण्ड एसोसिएट्स, रजिष्टर्ड अडिटर्स ९७४४७१३१८० । १५ देवी आधारभूत विद्यालय, राप्ती-९ यू.बी.बी.सी. एसोसिएट्स ९८५११७९६८९ | १६ | माध्यमिक बिद्यालय, राप्ती-४, मौरिघाट ओम प्रसाद एण्ड कम्पनी ९८५७८३०६०५ । १७ | नूतन बाल उद्यान प्राथमिक विद्यालय, राप्ती-५ एस. पछाई एण्ड एसोसिएट्स ९८४७८९९०७१ qo | eae प्राथमिक विद्यालय, राप्ती-६ रुद्रबहादुर थापा एण्ड एसोसिएट्स ९८६६१८८०६६ १९ | माध्यमिक विद्यालय, रुपाकोट, रास्ती-९ गुरु एण्ड एसोसिएट्स ९८६८२००८८० २० «| शंकर माध्यमिक विद्यालय, पिपरी, राप्ती-८ अर्जुन ढुङ्गाना एसोसिएट्स २८५५०३४०६२ | २१ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, राप्ती-१ लक्ष्मण गौतम एण्ड एसोसिएट्स ९८४७०४७८६४ २२ | नबप्रतिभा आधारभूत विद्यालय, रासी-१ आर.बी.सी. एण्ड कम्पनी ९८५११४९३९१ २३ | सरस्वती आधारभूत विद्यालय, राप्ती-७ चम्लागाई एण्ड कम्पनी कदर पप १३२ २४ | बाल प्रगति प्राथमिक विद्यालय, राप्ती-९ नारायणप्रसाद रेग्मी एसोसिएट्स ९८५७८२३९७७ । २५ | जनता प्राथमिक विद्यालय, राप्ती-३ सि. खड्का एण्ड एसोसिएट्स ३८४००८९३०० २६ | आदर्श माध्यमिक विद्यालय, राप्ती-२ शाँंकर गौतम एण्ड कम्पनी १८५७८३०७५४ २७ | जनता माध्यमिक विद्यालय, राप्ती-५ जि.एस. न्यौपाने एण्ड एसोसिएट्स २९३८४७८२०१०९ बोधार्थः श्री सम्बन्धित सामुदायिक विद्यालयहरू, राप्ती गाउँपालिका, (जानकारी तथा आवश्यक कार्यार्थ) | £4 श्री शिक्षा, युवा तथा खेलकुद शाखा, राप्ती गाउँपालिका रन (राजेश मल्लाह) प्रमुख प्रशासकीय अधिकृत (जानकारी तथा आवश्यक crate) | श्री सूचना प्रविधि शाखा, राप्ती गाउँपालिका दाङ, (गाउँपालिकाको वेवसाईटमा राखिदिनुहुन) । "समृद्ध राप्ती, सुखी र खुसी राप्तीवासी" FG Ly A on i)

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

6days left
Deadline 11 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.