आ.व. २०८३/८४, २०८३ भाद्र ३१ गते बसेको दोस्रो कार्यपालिका बैठकको निर्णयहरु ।
Summary
मिति २०८३।०५।३१ गते राप्ती गाउँकार्यपालिकाका कार्यवाहक अध्यक्ष श्री कमलापति चौधरी ज्यको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमा पेश भएका प्रस्ताव तथा निर्णयहरु १. LGPAS को प्रारम्भिक प्रतिवेदन सम्बन्धमा। " २.1.0040. परियोजना सम्बन्धमा |
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5ca47983-e25d-44bf-9920-5305c3d1c8ad.pdfPDF · 5 pages · 2.7 MBOpen
Key details
- Organization
- Rapti Rural Municipality
- Industry
- Local Government
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
आ.व. २०८३।८४ बैठक नं.-०२ मिति २०८३।०५।३१ मिति २०८३।०५।३१ गते राप्ती गाउँकार्यपालिकाका कार्यवाहक अध्यक्ष श्री कमलापति चौधरी ज्यको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमा पेश भएका प्रस्ताव तथा निर्णयहरु १. LGPAS को प्रारम्भिक प्रतिवेदन सम्बन्धमा। " २.1.0040. परियोजना सम्बन्धमा | २.अनुगमन प्रतिवेदन सम्बन्धमा। ४. रू गाँउपालिका गुल्मीलाई of ह्विलर्स खरिदका लागी रकम उपलब्ध गराउने सम्बन्धमा। ५, गाँउपालिकावाट अनुदान प्राप्त सामुदायिक विद्यालयमा कार्यरत सम्पर्ण शिक्षक कर्मचारी परिचालक,सहयोगीको आ.व.२०८३।०८४ को तलब स्केल निर्धारण सम्बन्धमा | ६. विद्यालय एकिकरण गर्ने सम्बन्धमा | ७.गाउँपालिका अनुदान शिक्षक पद सृजना सम्बन्धमा। ८.रोटरी क्लब अफ राप्ती संग ह्विल चेयर खरिदको लागी लागत साझेदारी सम्बन्धमा । ९,स्रोत सुनिश्चित सम्बन्धमा। १०.घ वर्ग ईजाजतपत्र सम्बन्धमा | ११,ज्यालादारी कर्मचारीको ज्याला कायम सम्बन्धमा १२.आर्थिक सहयोग सम्बन्धमा | en} —_— बैठक नं.-०२ मिति २०८३।०५।३१ निर्णय नं.१ राप्ती गाँउपालिकाको आ.व.२०८२।०८३ को स्थानिय शासन कार्य सम्पादन मुल्याङ्कन(.0२45) स्वमूल्याङ्कन समितिले पेश गरेको प्रारम्भिक प्रतिदेन स्वीकृत गरी पृष्ठपोषणका लागी जि.स.स.मा पेश गर्ने । निर्णय नं.२ मिति २०८३।०४।१३ गतेको कार्यपालिकाको निर्णय संशोधन सहित आर्थिक वर्ष २०८३/८४ का लागि आ.व. २०८३।८४ LoCAL बाट सन्चालन गरिने जलवायु अनुकूलनका लगानी परियोजनाहरू/क्रियाकलापहरूको तपसिल वमोजिम छनोट एवम् बजेट सुनिश्चित गर्ने । ॥ | | | | Be | पालिकाब कुलब सुनिश्चित गर्ने १ खुरुरिया खानेपानी योजना, वडा | रु. १ करोड ८० २० लाख २ करोड नं.३ लाख २ बाउन्नेपाटा खानेपानी योजना, रु. ५० लाख ५लाख ५५ लाख Fara. 2 ३ वडा नं. ६ को वडा कार्यालय रु. ८० लाख १० लाख ९० लाख भवन संरक्षण योजना, वडा नं. ६ ¥ तल्लो घोष खोला सिचाई रु२०लाख ome ३० लाख आयोजना (अपुरो) ५ पेपरीखोला जुटपानी सिँचाइ रु. २० लाख ३ लाख २३ लाख योजना, वडा नं. ८ ६ काल कार्यक्रम संग सम्वन्धि रु २५ लाख | परामर्श सेवा ७ गाउँपालिका संग साझेदारीमा रु१६ लाख जलवायु अनुकुलन कार्यक्रम || 4 |