Notice Park
Rapti Rural Municipality
Guidelines

आ.व. २०८३/८४, २०८३ असोज २३ गते बसेको तेस्रो कार्यपालिका बैठकको निर्णयहरु ।

Summary

मिति २०८३।०६।२३ गते राप्ती गाउँकार्यपालिकाका कार्यवाहक अध्यक्ष श्री कमलापति चौधरीज्यको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमा पेश भएका प्रस्तावहरु: १. यस अघि भएका कार्यपालिका बैठकको निर्णय कार्यान्वयन सम्बन्धमा। २. राप्ती चक्रपथ निर्माण तथा स्तरोन्नतिका लागि क्षेत्र निर्धारण सम्बन्धमा।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Rapti Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

आ.व. २०८३।॥८४ बैठक नं.-०३ मिति २०८३।०६।२३ मिति २०८३।०६।२३ गते राप्ती गाउँकार्यपालिकाका कार्यवाहक अध्यक्ष श्री कमलापति चौधरीज्यको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमा पेश भएका प्रस्तावहरु: १. यस अघि भएका कार्यपालिका बैठकको निर्णय कार्यान्वयन सम्बन्धमा। २. राप्ती चक्रपथ निर्माण तथा स्तरोन्नतिका लागि क्षेत्र निर्धारण सम्बन्धमा। ३. पढ्दै कमाउँदै विद्यालय कृषि कार्यक्रम कार्यविधि, २०८३ स्वीकृत गर्ने सम्बन्धमा। Gt ४. राप्ती गाउँपालिका स्तरीय हाटबजार सञ्चालनको जिम्मेवारी सम्बन्धमा। ५. रासायनिक मलको ढुवानी शुल्क समायोजन सम्बन्धमा। ६. भगवानपुर, मझेरियादेखि लट्टहवा जोड्ने बाटो दोलाई खोलामा पुलका लागि जग्गा विवाद सम्बन्धमा। ७. राप्ती गाउँपालिका सरसफाइ रनिङ शिल्ड सञ्चालन कार्यविधि (पहिलो संशोधन, २०८३) स्वीकत सम्बन्धमा। ८. राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालनका लागि स्रोत सनिश्चित गर्ने सम्बन्धमा : ९, सडक मर्मत सम्बन्धमा। १०. राहत उपलब्ध गराउने सम्बन्धमा। ११. घर पुनर्निर्माणका लागि राहत उपलब्ध गराउने सम्बन्धमा। १२. कृषि एम्बुलेन्स उपलब्ध गराउने सम्बन्धमा। १३. कपडा बैंक स्थानान्तरण सम्बन्धमा। १४, चालु आ.व. २०८३/८४ अन्तर्गत असोज मसान्तसम्मको आय-व्ययको समीक्षा सम्बन्धमा) १५. पोलबोर्ड र बिलबोर्ड सम्झौता तथा अनुमति सम्बन्धमा। १६. उपचारका लागि आर्थिक सहयोग सम्बन्धमा १७. खेलाडीलाई सम्मान गर्ने सम्बन्धमा। १८. पशु वृद्धाश्रम र गौशाला सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा। १९, विद्युतीय चुलो खरिदका लागि स्रोत सुनिश्चित गर्ने सम्बन्धमा। २०. प्रतिनिधि तोक्ने सम्बन्धमा। आ.व. २०८३।८४ बैठक नं.-०३ 4 मिति 2023108123 मितिः२०८३।०६।२३ गते राप्ती गाउँपालिकाका “कौर्यवाहक अध्यक्ष श्री कमलापति चौधरीज्युको अध्यक्षतामा बसेको कार्यपालिका वैठकका निर्णयहरु : निर्णय नं.१ यस अघिका कार्यपालिका बैठकको निर्णय कार्यान्वयन सम्बन्धमा समिक्षा गरियो | निर्णय नं. २: स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, बुटवलमार्फत आ.व.२०८३।०८४ बाट कार्यान्वयन हुने गरी राप्ती चक्रपथ निर्माणका लागि बहुवर्षीय बजेट विनियोजन भएको छ। उक्त आयोजना राप्ती गाउँपालिका वडा नं. २ को मुक्तिनगरदेखि पश्चिम तर्फ क्रमागत रूपमा कार्यान्वयन हुने गरी क्षेत्र निर्धारण गर्ने | । निर्णय नं. ३: "पढ्दै कमाउँदै विद्यालय कृषि कार्यक्रम कार्यविधि, २०८३" स्वीकृत गर्ने। निर्णय नं. ४:राप्ती गाउँपालिका वडा नं. ३ को श्रीचौरमा सञ्चालन हुँदै आएको हाटबजारको दैनिक सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी घन्टदेव सामुदायिक वन उपभोक्ता समितिलाई प्रदान गर्ने जसअन्तर्गत हाटबजारको नियमित अनुगमन तथा निरीक्षण गर्ने पूर्ण अधिकार गाउँपालिकामा निहित रहने,हाटबजार क्षेत्रको फोहोरमैला व्यवस्थापन र वातावरणीय स्वच्छताको पूर्ण जिम्मेवारी समितिमा हुने गरी जिम्मेवारी प्रदान गर्ने | निर्णय नं. ५ : आ.व.२०८३।०८४ का लागी रासायनिक मलको ढुवानी दर (जिल्ला दररेट) अनुसार प्रतिक्विन्टल प्रतिकिलोमिटर रु. १.८५।-(एक रुपैया पचासी पैसा) रहेकोमा, उक्त ढुवानी रकम न्युन भएको भनि विभिन्न मल वितरक सहकारी संस्थाहरुवाट निवेदन प्राप्त भएको र सो सम्बन्धमा हाल पेट्रोलियम पदार्थको मुल्य समेत वृद्धि भएको देखिएको हुदा उल्लेखित ढुवानी दरलाई परिमार्जन गरी रु. २.८५ (दुई रुपैयाँ पचासी पैसा) कायम गर्ने । निर्णय नं. ६: भगवानपुर-मझेरियादेखि ages जोड्ने सडक खण्ड अन्तर्गत दोलाई खोलामा निर्माणाधीन पुलका लागि जग्गा उपलब्ध गराउने सम्बन्धमा देखिएको विवाद निरुपण गर्ने जिम्मेवारी वडा नं. ५ र ६ को वडा समितिलाई प्रदान गर्ने। निर्णय नं. ७: "राप्ती गाउँपालिका सरसफाइ रनिङ शिल्ड सञ्चालन कार्यविधि”(पहिलो संशोधन २०८ ३)स्वीकृत गर्ने। निर्णय नं. ८ : आर्थिक वर्ष २०८३/८४ मा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालनका लागि विनियोजित रु. ५ लाख बजेट अपुग हुने देखिएकाले, सोही खेलको प्रशिक्षण खर्चतर्फ विनियोजित रु. २ लाख रकम समेत राष्ट्रपति रनिङ शिल्ड सञ्चालन प्रयोजनका-लागि सुनिश्चित गर्ने | निर्णय नं. ९ राप्ती गाउँपालिका क्षेत्रको विभिन्न कच्ची सडकहरु वर्षातको कारण क्षतिग्रस्त रहेको हुदा सवै वडाहरुको oo विभिन्न सडकहरुलाई सडक मर्मत संभार शिर्षकवाट खर्च हुने गरी पालिकाको व्याकहोलोडर प्रयोग गरी तत्काल मर्मत कार्य अगाडी वढाउने र उक्त मेशिन प्रयोगको अधिकतम समय(अवधि) देहाय बमोजिम निर्धारण गर्ने । तपसिल । [ क्रस वडा कार्यालय ee ae प्रयोगको अधिकतम मेशिन प्रयोगको क्रम be 5 ; संमय(घण्टा) é | | 2 वडा न.१ कार्यालय १० घण्टा ७ 2 वडा नं.२ कार्यालय . २० घण्टा न डि वडा नं.३ कार्यालय 4 १० घण्टा छु ly वडा नं.४ कार्यालय १० घण्टा tee ८४९५ a " - E

Like

0

Views

0

Comments

0

Share

0

Save

Report