स्थानीय पर्व बिदा सम्बन्धमा ।

Summary
प्रस्तुत विषयमा तराई मधेशमा मनाइने महान चाडपर्व “जितिया पर्व” को पावन अवसरमा चन्द्रपुर नगरपालिका नगर कार्यपालिकाको तर्फबाट आदरणीय सम्पूर्ण नगरवासी तथा देश विदेशमा रहनु हुने समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि तथा उन्नती प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । " , साथै…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 79f64d2a-f8c0-4983-bdf3-19afc61441b0.jpgJPEG · 1700×2338 · 506 KBOpen
Key details
- Organization
- Chandrapur Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
| Be चन्द्रपर ; नगरपालिका फोन नं. ०५५-५४०२०० a FIC नगरपालिका | ~ नगर कार्यपुगल्लिकाको कार्यालय पत्र संख्या :-२०८३/०८४ % anger सधेश प्रदेश, नेपाल। चलानी नं. :- ramet . Per प्रदेश, a fafa: 2053108198 ° विषयः स्थानीय पर्व विदा सम्बन्धमा । . प्रस्तुत विषयमा तराई मधेशमा मनाइने महान चाडपर्व “जितिया पर्व” को पावन अवसरमा चन्द्रपुर नगरपालिका नगर कार्यपालिकाको तर्फबाट आदरणीय सम्पूर्ण नगरवासी तथा देश विदेशमा रहनु हुने समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि तथा उन्नती प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । " , साथै उक्त अवसरमा मिति २०८३ । ०६ । १८ गते आईतवारका दिन यस नगरपालिकाको कार्यालय, . वडा कार्यालयहरु, शैक्षिक संस्थाहरु लगायत मातहतका सबै कार्यालयहरुमा स्थानीय विदा रहने व्यहोरा समेत जानकारीको लागि अनुरोधछ। . "सफा र सभ्य चन्द्रपुर, हाम्रो चन्द्रपुर राम्रो चन्द्रपुर" । E-mail: [email protected] ॥ Website: chandrapurmun.gov.np चन्द्रपुर नगरपालिका लिका फोन नं. ०५५-५४०२०० नगर कार्यप्रल्लिकाव कार्यालय em ete gyre पत्र संख्या :-२०८३/०८४ शजपूर,/रातिहट मधेश प्रदेश, नेपाल। चलानी नं. :- meet wa Thr प्रदेश, aA मितिः २०८३।०६।१६ विषयः स्थानीय पर्व बिदा सम्बन्धमा । प्रस्तुत विषयमा तराई मधेशमा मनाइने महान चाडपर्व “जितिया पर्व” को पावन अवसरमा चन्द्रपुर नगरपालिका नगर कार्यपालिकाको तर्फबाट आदरणीय सम्पूर्ण नगरवासी तथा देश विदेशमा रहनु हुने समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि तथा उन्नती प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । , साथै उक्त अवसरमा मिति २०८३ । ०६ । १८ गते आईतवारका दिन यस नगरपालिकाको कार्यालय, वडा कार्यालयहरु, शैक्षिक संस्थाहरु लगायत मातहतका सबै कार्यालयहरुमा स्थानीय विदा रहने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ । "सफा र सभ्य चन्द्रपुर, हाम्रो चन्द्रपुर राम्रो चन्द्रपुर" E-mail: [email protected] Website: chandrapurmun.gov.np *