Notice Park
Chandrapur Municipality
Gen Info

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा ।

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा ।

Summary

प्रस्तुत विषयमा यस नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरुमा सामाजिक सुरक्षा भत्ता (जेष्ठ नागरिक, जेष्ठ नागरिक दलित, एकल महिला, बिधवा, पूर्ण अपाङ्ग, अति अशक्त अपाङ्ग, लोपन्मुख) आ.व. २०८३/०८४ को पहिलो त्रैमासिक किस्ता EFT (Electronic Fund Transfer) मार्फत नवीकरण भएका सम्पूर्ण लाभग्राहीहरुको बैंक खातामा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chandrapur Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ght Pop, चन्द्रपुर फोन नं. ०५५-५४०२०० {ey} चन्द्रपुर नगरपालिका ॥ > ; aT? कार्यपान्लिक्काको कार्यालय — eae मधेश प्रदेश, नेपाल | पत्र संख्या OCA) TY Tapas, AEC . eee oy मितिः २००३/०६/२२ | Petraes ' नेपाल सं. ११४६ जँलागा १३ बिहिवार Wy Ge | सूचना | सूचना ! सूचना! | fe विषयः सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा । } प्रस्तुत विषयमा यस नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरुमा सामाजिक सुरक्षा भत्ता (जेष्ठ नागरिक, जेष्ठ नागरिक दलित, एकल महिला, बिधवा, पूर्ण अपाङ्ग, अति अशक्त अपाङ्ग, लोपन्मुख) आ.व. २०८३/०८४ को पहिलो त्रैमासिक किस्ता EFT (Electronic Fund Transfer) मार्फत नवीकरण भएका सम्पूर्ण लाभग्राहीहरुको बैंक खातामा जम्मा भइसकेकोले सोही अनुसार सम्बन्धित वडा तथा बैंकसँग समन्वय गरी आवश्यक कागजातहरु लिई भत्ता बुझ्न जानु हुन जानकारीको लागि अनुरोध छ । साथै सामाजिक सुरक्षा भत्ता बुझ्न जाँदा बैंकको चेकबुक र | नागरिकता/बालपोषण भत्ताको हकमा जन्मदर्ता प्रमाणपत्र अनिवार्य लिएर जानु हुन जानकारी गराईन्छ। ॥ Pema ee Ao oe eae 2 । ead वक 2 ature pare Se श्री सबै वडा कार्यालयः सम्पूर्ण लाभग्राहीहरुलाई जानकारी गराई सहजीकरण fet हुन | श्री सूचना तथा प्रविधि शाखाः वेवसाइट तथा अधिकारिक सामाजिक सञ्जालमा Upload गरिदिनु हुन | “सफा र सभ्य चन्द्रप्र, हाम्रो चन्द्रपुर राम्रो egy” भि E-mail:[email protected] - www.chandrapurmun.gov.np. चन्द्रपुर नगरपालिका “““ नश२ कार्यपाब्लिक्राको कार्यालय TY नि) ite पत्र संख्या (2१९ का eh e चलानी नं. :- मधेश प्रदेश, नेपाल । G3 मितिः २०८३/०६/२२ etal नेपाल सं. ११४६ जँलागा १३ बिहिवार wy पदेश, ; सूचना ! सूचना ! सूचना ! ॥ विषयः सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा । प्रस्तुत विषयमा यस नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरुमा सामाजिक सुरक्षा भत्ता (जेष्ठ नागरिक, जेष्ठ नागरिक दलित, एकल महिला, बिधवा, पूर्ण अपाङ्ग, अति अशक्त अपाङ्ग, लोपन्मुख) आ.व. २०८३/०८४ को पहिलो त्रैमासिक किस्ता EFT (Electronic Fund Transfer) मार्फत नवीकरण भएका सम्पूर्ण लाभग्राहीहरुको बैंक खातामा जम्मा भइसकेकोले सोही अनुसार सम्बन्धित वडा तथा बैंकसँग समन्वय गरी आवश्यक कागजातहरु लिई भत्ता बुझ्न जानु हुन जानकारीको लागि अनुरोध छ । साथै सामाजिक सुरक्षा भत्ता बुझ्न जाँदा बैंकको चेकबुक र नागरिकता/बालपोषण भत्ताको हकमा जन्मदर्ता प्रमाणपत्र अनिवार्य लिएर जानु हुन जानकारी गराईन्छ। वडा ने q सेन्ट्रल फाइनान्स लिमिटेड ०५५-५९०००६ ae cee as a Geo ee Lae a aos ae ees cee एभरेष्ट बैंक लिमिटेड ०५५-५४०६%४२ ०५५-५९०००६ सेन्ट्रल फाइनान्स लिमिटेड बिक्रम चौधरी २ बोधार्थः शाखा FE श्री सबै वडा कार्यालयः सम्पूर्ण लाभग्राहीहरुलाई जानकारी गराई सहजीकरण Fer हुन | श्री सूचना तथा प्रविधि शाखाः वेवसाइट तथा अधिकारिक सामाजिक सञ्जालमा Upload गरिदिनु हुन | “सफा र सभ्य चन्द्रपुर, हाम्रो चन्द्रपुर राम्रो चन्द्रपर” o E-mail:[email protected] | www.chandrapurmun.gov.np.

Like

0

Views

0

Comments

0

Share

0

Save

Report