Notice Park
Chandrapur Municipality
Gen Info

फायरिङ्ग तथा बाहिरी अभ्यास सञ्चालन सम्बन्धमा ।

Deadline 5 Oct 2026The deadline has passed.
फायरिङ्ग तथा बाहिरी अभ्यास सञ्चालन सम्बन्धमा ।

Summary

उपर्युक्त सम्बन्धमा मिति २०८३।०४।०४ गतेदेखि यस गणमा संचालन भईरहेको MA. २४ विल्लादार - ग्रेड-३ तालिममा तालिमरत शिक्षार्थी संख्या ४६ (छयालिस) जनालाई सहभागी गराई तपशिलमा उल्लिखित मिति र स्थानमा स्मल आर्मस्‌ हतियारबाट फायरिङ्ग तथा गृनेड फायरिङ्ग तथा बाहिरी अभ्यास संचालन गर्ने योजना रहेको हुँदा फायरिङ…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chandrapur Municipality
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सावर ey | रक्षा गन्त्रालप | नेपाली fe is fhe h ' I Sr टेलिफोन नं. :- ०५५-५२०९३०/५२०९२० “0, ०५ ot ९ नारायणदल गण Email: [email protected] . बी पुरेनवा व्यारेक, रौतहट पत्र संख्या: ११३५२।का.। ४।०८३।८४। १४ " मितिः २०८३ । ०६ । १२ , गत । श्री जिल्ला प्रशासन कार्यालय, १ श्री जिल्ला प्रहरी कार्यालय, “ गौर, रौतहट । ] rr gy गौर, रौतहट | टु | विषय: फायरिङ्ग तथा बाहिरी अभ्यास सञ्चालन सम्बन्धमा १६ उपर्युक्त सम्बन्धमा मिति २०८३।०४।०४ गतेदेखि यस गणमा संचालन भईरहेको MA. २४ विल्लादार - ग्रेड-३ तालिममा तालिमरत शिक्षार्थी संख्या ४६ (छयालिस) जनालाई सहभागी गराई तपशिलमा उल्लिखित मिति र स्थानमा स्मल आर्मस्‌ हतियारबाट फायरिङ्ग तथा गृनेड फायरिङ्ग तथा बाहिरी अभ्यास संचालन गर्ने योजना रहेको हुँदा फायरिङ समय अवधिभर फायरिङ्ग रेञ्ज वरिपरी चौपाय/दोपायहरु हर्कत (न)' नगराउनु हुन भनी स्थानिय वासिन्दा तथा निकायहरुलाई जानकारी गराईदिनु हुन र बाहिरी अभ्यासको लागि आवश्यक सहजिकरण गरी सुरक्षा व्यवस्था मिलाई दिनु हुन सहयोगार्थ अनुरोध गरिन्छ । (क) फायरिङ्ग अभ्यास (रात नवस्ने) न" मितिः मिति २०८३।०६। १४ गतेदेखि-ऐ:१६ “गतेसम्म । , " " ' स्थान. मधेश प्रदेश, रौतहट जिल्ला, चन्द्रपुर न.पा.९ स्थित सिन्धुरेघारी फायरिङ्ग रेञ्ज ईलाकामा (ख) बाहिरी अभ्यास (रात बस्ने) ; | मितिः मिति २०८३।०६। १९ गतेदेखि ऐ.२२ गतेसम्म | . - स्थानः मधेश प्रदेश, रौतहट जिल्ला, चन्द्रपुर न.पा.७ स्थित रंगपुर साझेदारी वन अभ्यास ईलाका ' २. श्री जिल्ला प्रहरी कार्यालय, मिति २०८३।०६।१४ गतेदेखि ऐ.१६ गतेसम्म संचालन हुने फायरिङ्ग ware अवधिभर र वाहिरी अभ्यासको दौरान TNT फायरिङ्गको लागि मिति २०८३।०६। २२ गते अभ्यास 'ईलाकामा - त्यस कार्यालयबाट १ (एक) जना प्रहरी प्रतिनिधिलाई खटाईदिने व्यवस्था हुन अनुरोध गरिन्छ । . ॥ बोधार्थः ८ चन्द्रपुर नगरपालिका, रौतहट A साझेदारी वन कार्यालय; ; दर्ता न... ; : ate . चन्द्रपुर, रौतहट | 2) | मिति Te ४ 122 दिनेश ? श्री रंगपुर साझेदारी वन, . दस्तखतः- \Q Fy / सेनानी , वनवहुअरी,' रौतहट | ‘Beware’ vray sar एस.१ पर्शनल अधिकृत- ie aia कार्यालय, दा — . रौतहट । . age riot amar year फ्नत्वाङ्री श्री चन्द्रपुर न.पा. वडा नं. ९ कार्यालय, क्ार्ात्ियर्द्री Webs x Fa Coban. . A one चन्द्रपुर, रौतहट | अर cea) ७ श्री चन्द्रपुर न.पा. वडा नं. ७ कार्यालय; 7 ०2 Be Se . ; टु चन्द्रपुर, रौतहट । - 2 श्री ईलाका प्रहरी कार्यालय, " f E / 9 o- aay, रौतहट | , ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report