कार्यदेश लिएर मात्रै कार्यक्रम/योजना सञ्चालन गर्ने सम्बन्धमा ।

Summary
प्रस्तुत विषयमा यस चन्द्रपुर नगरपालिकाको आर्थिक वर्ष २०८३।०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको सन्दर्भमा कुनैपनि कार्य गर्दा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ वमोजिम अनिवार्य रुपमा सम्झौता गरी कार्यालयको अधिकार प्राप्त अधिकारीको लिखित कार्यदेश वा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 200606a8-b34a-42af-934d-39bd18b22664.jpegJPEG · 870×1278 · 117 KBOpen
Key details
- Organization
- Chandrapur Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& चन्द्रपुर नगरपालिका नगर कार्यपालिकाको कार्याल NN . चन्द्रनिगाहुुरोतहट मधेश प्रदेश, नेपाल पत्र संख्या :-२०८३/०८४ 74 चलानी नं. :- १/०८- १ पर नद name श्री आन्तरिक तथा विषयगत शाखा (FA), क्षेर ey BO मिति:२०८३।०६। २१ श्री वडा कार्यालय (सबै), श्री उपभोक्ता समिति (सबै), श्री सरोकारवाल संघ/संस्था/मिडिया/पब्लिकेशन/फर्म (सबै), चन्द्रपुर नगरपालिका, रौतहट । विषयः कार्यदेश लिएर मात्रै कार्यक्रम/योजना सञ्चालन गर्ने सम्बन्धमा | प्रस्तुत विषयमा यस चन्द्रपुर नगरपालिकाको आर्थिक वर्ष २०८३।०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको सन्दर्भमा कुनैपनि कार्य गर्दा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ वमोजिम अनिवार्य रुपमा सम्झौता गरी कार्यालयको अधिकार प्राप्त अधिकारीको लिखित कार्यदेश वा स्वीकृती लिएर मात्रै कार्य गर्न/गराउन हुन जानकारी गराईन्छ । लिखित कायदिश वा स्वीकृती विना गरिएका कुनै पनि क्रियाकलाप वा कार्यहरुको भुक्तानी दिन चन्द्रपुर नगरपालिकाको कार्यालय वाध्य नहुने व्यहोरा अनुरोध गर्दछु । 4 4, बोचार्थः L श्री नगर प्रमुखज्यू sessdiesaveesneees श्री नगर उप-प्रमुखज्यू (बद्रीराज ) श्री आर्थिक प्रशासन शाखा, प्रमुख अधिकृत चन्द्रपुर नगरपालिका, रौतहट। ie & चन्द्रपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय फोन नं,0४/-४ ४०२०० . चन्द्रनिगाइप्ुर;रोतहट मधेश प्रदेश, नेपाल पत्र सख्या anal ay चलानी नं. :- १/०८- फेर साख “९ श्री आन्तरिक तथा विषयगत शाखा (FA), क्षेर क मितिः:२०८३।०६। २१ श्री वडा कार्यालय (सबै), श्री उपभोक्ता समिति (सबै), श्री सरोकारवाल संघ/संस्था/मिडिया/पब्लिकेशन/फर्म (सबै), चन्द्रपुर नगरपालिका, रौतहट । विषयः कार्यदेश लिएर मात्रै कार्यक्रम/योजना सञ्चालन गर्ने सम्बन्धमा | प्रस्तुत विषयमा यस चन्द्रपुर नगरपालिकाको आर्थिक वर्ष २०८३।०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको सन्दर्भमा कुनैपनि कार्य गर्दा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ वमोजिम अनिवार्य रुपमा सम्झौता गरी कार्यालयको अधिकार प्राप्त अधिकारीको लिखित कार्यदेश वा स्वीकृती लिएर मात्रै कार्य गर्न/गराउन हुन जानकारी गराईन्छ । लिखित कायदिश वा स्वीकृती विना गरिएका कुनै पनि क्रियाकलाप वा कार्यहरुको भुक्तानी दिन चन्द्रपुर नगरपालिकाको कार्यालय वाध्य नहुने व्यहोरा अनुरोध गर्दछु । बोच्चार्थः श्री नगर प्रमुखज्यू श्री नगर उप-प्रमुखज्यू श्री आर्थिक प्रशासन शाखा, चन्द्रपुर नगरपालिका, रौतहट। safle