उपभोक्ता समिति दर्ता गर्ने सम्बन्धी सूचना ।

Summary
प्रस्तुत विषयमा यस नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक योजना तथा कार्यक्रम उपभोक्ता समितिबाट सञ्चालन गर्न सार्वजनिक खरिद (सोह्रौं संशोधन) नियमावली,२०८३ को दफा ९७ बमोजिम उपभोक्ता समिति प्रचलित कानूनबमोजिम दर्ता भएको हुनुपर्ने व्यवस्था रहेको हुँदा यस नगरपालिका अन्तर्गतका सम्पूर्ण…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e635a033-4b29-410e-b37c-2616106f32df.jpegJPEG · 860×1280 · 117 KBOpen
Key details
- Organization
- Chandrapur Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& चन्द्रपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय "१४५८ चन्द्रनिगाहुम्ुप््रीतहट मधेश प्रदेश, नेपाल पत्र संख्या :-२०८६३/०८४ 5 ७०) ति चलानी नं. “LSS * Pew f 3 marta श्री सरोकारवाला सबै, क मिति:२०८३।०६। २१ चन्द्रपुर नगरपालिका, रौतहट। कद विषयः उपभोक्ता समिति दर्ता गर्ने सम्बन्धी सूचना । प्रस्तुत विषयमा यस नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक योजना तथा कार्यक्रम उपभोक्ता समितिबाट सञ्चालन गर्न सार्वजनिक खरिद (सोह्रौं संशोधन) नियमावली,२०८३ को दफा ९७ बमोजिम उपभोक्ता समिति प्रचलित कानूनबमोजिम दर्ता भएको हुनुपर्ने व्यवस्था रहेको हुँदा यस नगरपालिका अन्तर्गतका सम्पूर्ण उपभोक्ता समितिहरूलाई सम्वन्धित निकायमा अनिवार्य रूपमा दर्ता भई मात्र योजना तथा कार्यक्रम सञ्चालन गर्न अनुरोध गरिन्छ। साथै, दर्ता नभएका उपभोक्ता समिति मार्फत योजना तथा कार्यक्रम सञ्चालन गर्दा प्रचलित कानूनबमोजिम आवश्यक कारवाही हुन सक्ने भएकोले सम्पूर्ण वडा कार्यालय, उपभोक्ता समिति तथा सम्बन्धित सरोकारवालाहरूले उपर्युक्त व्यवस्था अनिवार्य रूपमा पालना गरी योजना कार्यान्वयनमा आवश्यक सहजीकरण गरिदिनुहुन अनुरोध छ। टु A wep" ee Soe awe ta cS) चन्द्रपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय "१०४८ चन्द्रनिगाहुमु;रीतहट wee तहट मधेश प्रदेश, नेपाल पत्र संख्या :-२०६३/०८४ चलानी नं. “ZS (र sre श्री सरोकारवाला सबै, 'पेतिगाहपुर, ie परेर, गे चन्द्रपुर नगरपालिका, रौतहट। बिषय: उपभोक्ता समिति दर्ता गर्ने सम्बन्धी सूचना । प्रस्तुत विषयमा यस नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक योजना तथा कार्यक्रम उपभोक्ता समितिबाट सञ्चालन गर्न सार्वजनिक खरिद (सोह्रौं संशोधन) नियमावली,२०८३ को दफा ९७ बमोजिम उपभोक्ता समिति प्रचलित कानूनबमोजिम दर्ता भएको हुनुपर्ने व्यवस्था रहेको हुँदा यस नगरपालिका अन्तर्गतका सम्पूर्ण उपभोक्ता समितिहरूलाई सम्वन्धित निकायमा अनिवार्य रूपमा दर्ता भई मात्र योजना तथा कार्यक्रम सञ्चालन गर्न अनुरोध गरिन्छ। साथै, दर्ता नभएका उपभोक्ता समिति मार्फत योजना तथा कार्यक्रम सञ्चालन गर्दा प्रचलित कानूनबमोजिम आवश्यक कारवाही हुन सक्ने भएकोले सम्पूर्ण वडा कार्यालय, उपभोक्ता समिति तथा सम्बन्धित सरोकारवालाहरूले उपर्युक्त व्यवस्था अनिवार्य रूपमा पालना गरी योजना कार्यान्वयनमा आवश्यक सहजीकरण गरिदिनुहुन अनुरोध छ। / fafa:2063 106124 > टु ८ A aE os a