सुचि दर्ता गर्ने बारे सूचना ।

Summary
विषयः- सुचि दर्ता गर्ने बारे सुचना | आर्थिकबर्ष २०८३/०८४ का लागी औषधी तथा उपकरण जन्य अन्य समानहरु ल्याब समाग्री, सर्जिकल्ल समाग्री, फर्निचर तथा 'फिक्चर्स, मसलन्द सरसफाई जन्य समाग्री मेडिकल उपकरण तथा ईलेक्ट्रोनिक समानहरु आपुर्तीका लागी सम्वन्धित विषयको कारोबार गर्न स्विकृत प्राप्त गरेका इच्छुक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- bcf21d56-38a6-4835-9f8f-8fca0c5ae9d5.jpegJPEG · 1088×1600 · 400 KBOpen
Key details
- Organization
- Chandrapur Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
wal rata @ eaten j arog कार्यालय crate fr चन्द्रनिगहिपुर, रौतहट > we LOCTATCK मिति, २०८३/०६/१२ wa. विषयः- सुचि दर्ता गर्ने बारे सुचना | आर्थिकबर्ष २०८३/०८४ का लागी औषधी तथा उपकरण जन्य अन्य समानहरु ल्याब समाग्री, सर्जिकल्ल समाग्री, फर्निचर तथा 'फिक्चर्स, मसलन्द सरसफाई जन्य समाग्री मेडिकल उपकरण तथा ईलेक्ट्रोनिक समानहरु आपुर्तीका लागी सम्वन्धित विषयको कारोबार गर्न स्विकृत प्राप्त गरेका इच्छुक रजिष्टर्ड फर्म तथा कम्पनीहरुले सुचि दर्ता गराउन पर्ने भएकाले आफुले आपुर्ति र प्रवाह गर्ने सरसमान तथा सेवाहरुको विवरण फर्मु वा कंम्पनी दर्ता प्रमाणपत्र कम्पनी स्थाइ लेखा नस्बर दर्ता प्रमाणपत्रको प्रतिलिपी मुल्य अभिबृद्धी, कर दर्ताको, प्रमाणको प्रतिलिपी पछिल्लो आर्थिक " वर्षको करचुक्ता प्रमाणपत्र सुचि-दर्ताको निवेदन तथा आपुर्ती गरिने समानको दररेट संलग्न राखी यो सुचना प्रकाशित मितिले ७ दिन भित्र कार्यालय समय भित्र यस अस्पतालको नाममा रहेको चन्द्रनिगाहपुर अस्पताल विकास,समिति खाता न.०८६००१०१०४६९७२०००००१. मा रु १५०० (अक्षरेपी रु एक हजार पाँच' सय मात्र ) दाखिलाकी' भौचर संलग्न राखि यस अस्पतालमा दर्ता गराउनहुन सम्बन्धित सबैको जानकारीका लागि सुचना, प्रकाशित गरिएको“छ । : 100 TETAS ITT)